हिमालपोस्ट, Author at Himal Post - Page 543 of 3110 Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

हिमालपोस्ट

जुनियर उपप्रधानमन्त्री बनेपछि नैतिकताले सरकारमा बस्न सकिन: हृदेयश त्रिपाठी

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेयश त्रिपाठीले पुर्नगठित मन्त्रिमण्डलमा बस्न अस्वीकार गरेका छन् । उनले आफ्नो नैतिकताले सरकारमा बस्न उचित नभएको बताएका छन् । आफूभन्दा जुनियर नेताहरूलाई उपप्रधानमन्त्री बनाएपछि प्रधानमन्त्री

पूर्व माओवादी नेताहरू प्रधानमन्त्री ओलीसँग रुष्ट

काठमाडौं । जनता समाजवादी पार्टी सरकारमा जाने भएपछि प्रधानमन्त्री ओलीलाई अप्ठ्यारोमा साथ दिंदै आएका पूर्वमाओवादी नेताहरू असन्तुष्ट बनेका छन् । सर्वोच्च अदालतले मन्त्रीबाट पदमुक्त गरेका सातजना नेताहरूलाई प्रधानमन्त्री ओलीले फेरी

गृह र रक्षासहित सबै महत्वपूर्ण मन्त्रालय प्रधानमन्त्रीले आफैसंग राखे

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले गृह र रक्षासहित सबै महत्वपूर्ण मन्त्रालयहरू आफैसंग राखेका छन् । ओलीले सात वटा मन्त्रालय आफ्नै मातहतमा राखेका छन् । जनता समाजवादी पार्टी (जसपा) को महन्थ

ओली सरकारमा जसपा छिर्दा एकै झट्कामा १३ मन्त्री आउट

काठमाडौं- प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल हेरफेर गरेपछि एक झट्कामा १३ मन्त्री पदमुक्त हुने भएका छन्। जनता समाजवादी पार्टीलाई सरकारमा सामेल गर्न ओलीले एमालेका १३ मन्त्रीहरूलाई पदमुक्त गरी नयाँ

ओली समुहमा लाग्दा दम्पति नै मालामाल हुने दुई जोडी

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्दा दुई नेता दम्पति मालामाल भएका छन् । नेपाल कम्युनिस्ट पार्टी एमालेको माधवकुमार नेपाल समूह परित्याग गरी केपी शर्मा ओली समूहमा लागेका शेरबहादुर तामाङ

प्रधानमन्त्रीले डाके आकस्मिक मन्त्रिपरिषद् बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। मन्त्रिपरिषद् पुनर्गठन गर्नुअघि उनले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरमा बस्नेगरी बैठक बोलाएका छन्

सपथग्रहण रोकेर पूर्वमाओवादीबाट मन्त्री बनाउने छलफल गर्दै प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मन्त्रीहरूको निर्धारित सपथग्रहण कार्यक्रम सारेर पूर्वमाओवादीबाट पनि मन्त्री थप्नेबारे छलफल गरिरहेका छन् । स्रोतका अनुसार नेकपा माओवादी केन्द्र छाडेर एमालेमा लागेका नेताहरूलाई मन्त्री बनाउने

प्रधानमन्त्रीले खोसे ईश्वर पोखरेलको मन्त्री पद

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलको मन्त्री पद खोसिएको छ । जनता समाजवादी पार्टी सरकारमा सहभागी हुने भएपछी अन्य मन्त्रीसहित उनको पनि पद खोसिएको हो । पोखरेलसंग लामो समयदेखि

एमालेका चार जना बाहेक सबैको मन्त्रीपद चैट

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)ले पाउने ८ मन्त्रालय टुंगिएसँगै एमालेका चार मन्त्रीबाहेक अन्य सबैले पद गुमाउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेसँगै उनीहरूले पद

थप तीन उपप्रधानमन्त्री बन्दै: विष्णु पौडेल र रघुवीर महासेठ पनि

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमन्डल पुनार्गथान गर्ने भएका छन्। अब बन्ने मन्त्रिपरिषद्मा जसपाको महन्थ ठाकुरसमुहको पनि सहभागिता हुने भएको छ । ठाकुर समुह एक उपप्रधानमन्त्री सहित १० जना सरकारमा

जसपाबाट मन्त्री बन्नेहरूको नाम फाइनल, हेर्नुहोस (सूचीसहित)

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर समूह अन्तत: ओली नेतृत्वको कामचलाउ सरकारमा १० जना सहित जाने बहेको छ ।जसपाका वरिष्ठ नेता राजेन्द्र महतो उपप्रधानमन्त्रीसहित शहरी विकास मंत्री बन्दैछन् भने

महतो उपप्रधानमन्त्री, भण्डारी ऊर्जा र झा खानेपानी मन्त्री

काठमाडौं- लामो समयको छलफल र वार्तापछि अन्तत: जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर समूह सरकारमा सामेल हुने भएको छ । सहमति अनुसार नेता राजेन्द्र महतोले सरकारमा जसपाको नेतृत्व गर्नेछन ।