थप तीन उपप्रधानमन्त्री बन्दै: विष्णु पौडेल र रघुवीर महासेठ पनि - Himal Post Himal Post
  • १९ मंसिर २०८१, बुधबार
  •      Wed Dec 4 2024
Logo

थप तीन उपप्रधानमन्त्री बन्दै: विष्णु पौडेल र रघुवीर महासेठ पनि



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमन्डल पुनार्गथान गर्ने भएका छन्। अब बन्ने मन्त्रिपरिषद्मा जसपाको महन्थ ठाकुरसमुहको पनि सहभागिता हुने भएको छ ।

ठाकुर समुह एक उपप्रधानमन्त्री सहित १० जना सरकारमा जाने पक्का भएको छ । यस्तै प्रधानमन्त्री ओलीले तीन उपप्रधानमन्त्री थप्ने भएका छन् ।

अब बन्ने मन्त्रिपरिषद्मा प्रधानमन्त्री ओलीले विष्णु पौडेललाई उपप्रधानमन्त्री, राजेन्द्र महतो र रघुबीर महासेठलाई उपप्रधानमन्त्री बनाउने तयारी गरेका छन् ।

बालुवाटार स्रोतका अनुसार थप तीन उपप्रधानमन्त्री बन्ने भएको बताइएको छ । यस संगै यो सरकारमा चार उपप्रधानमन्त्री हुनेछन ।