हिमालपोस्ट, Author at Himal Post - Page 545 of 3110 Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

हिमालपोस्ट

मानिसले मानिसमाथि गर्ने भेदभाव र छुवाछुत लज्जाको विषय: प्रचण्ड

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ सामन्ती राज्य व्यवस्था विरुद्धको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धी गुम्दै जाने खतरा पैदा भएको बताएका छन्। जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका

‘डेलीमेल’को भ्रामक समाचारप्रति लण्डनस्थित नेपाली दूतावासले जनायो आपत्ति

लण्डन । लण्डनस्थित नेपाली दूतावासले बिहीबार यहाँको ‘डेलीमेल’ले प्रकाशित गरेको समाचारप्रति आपत्ति जनाएको छ । डेलीमेलले बेलायतीहरूको बिदालाई नेपाल भरियन्टको खतरामा परेको भनी समाचार प्रकाशन गरेको थियो । समाचार आधारहीन

कांग्रेसलाई संवैधानिक संकट: पार्टी नै खारेज हुनसक्ने

काठमाडौं- तोकिएको समय महाधिवेशन नहुने अवस्था बन्दै गएपछि नेपाली कांग्रेसलाई संवैधानिक संकट पर्ने देखिएको छ । कांग्रेस विधानअनुसार पार्टी सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्षको हुन्छ । तर,

सांसदको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु

काठमाडौँ । प्रदेश १ सभा सदस्य बिन्दिया कार्कीले प्रयोग गर्दै आएको सवारी साधनले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।प्रदेश १ सभा सदस्य बिन्दिया कार्कीको छोरा रोविन कार्कीले चलाएको

महन्थ ठाकुरको साथ छोड्नेको लहर

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षमा रहेका कार्यकारिणी समितिका ६ सदस्य कित्ता परिवर्तन गरी उपेन्द्र यादव समूहमा गएका छन्। ६ सदस्यले ठाकुरको साथ छाडेपछि कार्यकारिणीमा उपेन्द्र समूह स्पष्ट

अब ओलीले जे चाहन्छन् त्यहि हुनेछ

काठमाडौं- नेकपा एमाले माधव नेपाल समूहका नेताले पार्टी विवाद समाधान गर्न बल अध्यक्ष केपी शर्मा ओलीको कोर्टमा भएको बताएका छन्। बिहीबार समूहका केन्द्रीय सदस्यको बैठकमा अधिकांशले अध्यक्ष ओलीले संकट पर्दा

आजदेखि निषेधाज्ञा खुकुलो: यी सात कुरा बाहेक सबै खुल्ला

काठमाडौं- कोभिड-१९ को संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आजबाट १० दिन निषेधाज्ञा थपिएको छ। ३१ जेठसम्म लम्ब्याइएको निषेधाज्ञा केही खुकुलो पारिएको छ। कोरोनाभाइरसको संक्रमण नघटेकाले निषेधाज्ञा थपिए पनि केही खुकुलो

अमेरिकाले पहिलो चरणमा २ करोड ५० लाख डोज खोप बाँड्ने

काठमाडौं- अमेरिकाले विश्वभर २ करोड ५० लाख डोज कोरोनाविरुद्धको खोप बाँड्ने घोषणा गरेको छ। पहिलो चरणमा अमेरिकाले यो खोप बाँड्ने भएको हो । बिहीबार अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वभरबाट कोरोना

खगेन्द्र संग्रौलालाई घनश्याम भुसालले पठाए पत्र

काठमाडौं- नेकपा एमालेका प्रभावशाली नेता घनश्याम भुसालले लेखक खगेन्द्र संग्रौलालाई पत्र पठाएका छन् । संग्रौलाले घनश्याम लगायतका माधव नेपाल समुहका नेताहरूलाई ओलीको दास भन्दै सम्वोधन गरेपछि उनले पत्र लेखेका हुन्

जबराले किन बोलाए सर्वोच्चको ‘फुलकोर्ट’ बैठक

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शुक्रबार सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन् । सर्वोच्चले संवैधानिक इजलास र बन्दी प्रत्यक्षीकरणबाहेकका सेवामा संकुचन गरेको र ‘भर्चुअल’ रूपमा बहस सुन्ने व्यवस्थासँगै अरु सेवा

अध्ययन भन्छ: महामारीले जलवायुमा निकै सकारात्मक प्रभाव परेको छ

काठमाडौं- कोरोनाको कारण बिश्वब्यापी विभिन्न समस्या देखिएपनि केहि क्षेत्रमा भने सकारात्मक प्रभाव देखिएका छन् । विश्वव्यापी रुपमा भइरहेको लकडाउन र हवाइ सेवा बन्दका कारण जलवायुमा सकारात्मक प्रभाव परेको पाइएको छ।

नवयुग श्रेष्ठले हाने अर्को गोल

काठमाडौं- विश्वकप तथा एएफसी एसियन कपको संयुक्त छनोट अन्तर्गत चाइनिज ताइपेइविरुद्ध जारी खेलमा नेपालले २ गोल हानेको छ। नवयुग श्रेष्ठले नेपालका लागि दोस्रो गोल हानेका हुन् । सुनिल बलको स्थानमा