हिमालपोस्ट, Author at Himal Post - Page 542 of 3110 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

हिमालपोस्ट

माधव नेपाल समुहले बोलायो स्थायी कमिटी बैठक

काठमाडौँ । नेकपा एमालेका नेताहरू माधव नेपाल–झलनाथ खनाल समूहले स्थायी कमिटीको बैठक बोलाएका छन् । केन्द्रीय कमिटीको दुई दिने बैठक शुक्रवार सकिएसँगै केन्द्रीय कमिटीमा उठेका विषयहरूलाई अन्तिम रूप दिनका लागि

सत्ता लम्ब्याउन प्रधानमन्त्रीले गम्भीर कदम चाल्दै

काठमाडौं- सरकारको आयु र भविष्यका विषयमा राजनीतिक वृत्तमा अनेकन प्रश्न उठिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद्मा व्यापक हेरफेर गरेका छन्। आफ्नो पार्टी एमालेतर्फबाट सरकारमा सहभागी धेरैलाई हटाउँदै प्रधानमन्त्री

यी हुन् जसपाको ‘इन्ट्री’ले झट्का लागेका प्रधानमन्त्री ओलीका प्रियपात्रहरू

काठमाडौं- मन्त्रिपरिषद्‍मा भित्रिएका नयाँ मन्त्रीले शुक्रबारै पद तथा गोपनियताको शपथ लिएका छन्। मन्त्रिपरिषद्‍बाट १३ जना बाहिरिएका छन्। बाहिरिएकाहरू दाबी प्रधानमन्त्री ओलीका प्रियपात्र नै हुन्। उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित १० मन्त्री र ३ राज्यमन्त्री बाहिरिएका

सर्वोच्चले दिएको थियो ढुंगा–गिटी निर्यात रोक्न आदेश, सरकारले गर्‍यो अवहेलना

सर्वोच्च अदालतले ११ वर्षअघि नै सरकारलाई ढुंगा, गिटी, बालुवाको निकासी रोक्न निर्देशन दिएको थियो । २१ साउन ०६७ मा न्यायाधीशद्वय बलराम केसी र भरतराज उप्रेतीको संयुक्त इजलासले निकासी रोक्न परमादेश

प्रदीप ज्ञवाली भन्छन्: घरायसी सामान र पुस्तकबाहेक मेरो सम्पति बढेको छैन

काठमाडौं- सरकारको महत्वपुर्ण मन्त्रालय सम्हालेका एमालेका प्रभावशाली नेता प्रदीप ज्ञवाली मन्त्रिपरिषद्बाट बाहिरिएका छन् । लामो समय मन्त्री बन्दा अरूजस्तो विवादमा नआएका ज्ञवालीलाई प्रधानमन्त्रीले किन हटाए खुल्न सकेको छैन । तर

असार १ देखि मेलम्चीको पानी बन्द हुने

काठमाडौं- प्रधानमन्त्री केपी ओलीको रहर पूरा गर्न सुरुङ्ग मार्ग परीक्षण नै नगरी उद्घाटन गरिएको मेलम्चीको पानी दुई महिना बन्द हुने भएको छ । सुरुङ्ग मार्ग परीक्षणका लागि असार १ गतेदेखि

राजेन्द्र महतोको बरियता चौथो: यस्तो छ मन्त्रीहरूको कार्यविभाजन

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बेलुका मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। उनले एमालेका अधिकांश मन्त्रीहरुलाई जसपाका मन्त्रीहरुद्वारा विस्थापित गरेका छन्। अर्थमन्त्री विष्णु पौडेललाई उपप्रधानमन्त्रीमा बढुवा गर्दै निरन्तरता दिएका छन्

राजेन्द्र महतो मन्त्री बनेकै दिन ओलीले भने: अब भारतसँगको सबै असमझदारी हट्यो

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर समूह सरकारमा सहभागी भएकै दिन राजेन्द्र महतो लगायतका नेताहरू मन्त्री बनेकै दिन अब भारतसँग कुनै असमझदारी नभएको घोषणा

नाकाबन्दीका कट्टर समर्थक र विरोधीको मुकुण्डो उत्रियो: डा. भट्टराई

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नाकाबन्दीका कट्टर समर्थक र कट्टर विरोधीको सालनाल जोडिएको खुलासा गरेका छन् । ओली सरकारमा जनता समाजवादी पार्टीका नेता

पार्टी एकताकै पक्षमा माधव नेपाल

काठमाडौं- नेकपा (एमाले)का पूर्वमहासचिव माधवकुमार नेपालले आफू पार्टी एकताकै पक्षमा रहेको बताएका छन्।  आफ्नो पक्षका केन्द्रीय सदस्यहरूको दुई दिन चलेको भर्चुअल बैठकलाई शुक्रबार सम्बोधन गर्दै उनले एकताकै पक्षमा रहेको धारणा

रघुवीर महासेठले मध्यरातमै गरे पदभार ग्रहण

काठमाडौं- नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री रघुवीर महासेठले शुक्रबार मध्यरातमै पदभार ग्रहण गरेका छन्।  राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ लिए लगत्तै उनले परराष्ट्र मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन्। उनलाई स्वागत

नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली सरकार्म्मा भित्रिएका भित्रिएका मन्त्रीहरूले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । राष्ट्रपति निवासमा आयोजित एक समारोहका बीच ओली नेतृत्वको सरकारमा तीन उपप्रधानसहित १२ मन्त्रीहरूलाई राष्ट्रपति