हिमालपोस्ट, Author at Himal Post - Page 541 of 3110 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

हिमालपोस्ट

महतोलाई तत्काल देश निकाला गर्न उठ्यो आवाज

काठमाडौं- उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री राजेन्द्र महतो अहिले विवादको केन्द्रमा छन् । सामाजिक संजाल उनको विरोधमा रंगिएको छ । यस्तैमा महतोलाई देशनिकाला गर्नुपर्ने आवाज उठेको छ । देशको सार्वभौमसत्ता र

राजेन्द्र महतोले तत्काल माफी माग्न माधव नेपाल निकट १८ वटा संगठनको चेतावनी

काठमाडौँ –उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोले २१ जेठमा नेपालको संविधानअनुसार शपथग्रहणपछि पदभार ग्रहण गर्ने क्रममा दिएको संविधानविरोधी अभिव्यक्तिप्रति नेकपा (एमाले) आबद्ध १८ जना संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महतोको विरोध गर्दा अनेरास्ववियुका नेताहरू पक्राउ

काठमाडौं- उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिविरुद्ध आन्दोलनमा उत्रिएका अनेरास्ववियु माधव नेपाल समुहका विद्यार्थीहरूलाई प्रहरीले पक्राउ गरेको छ । मन्त्रीको सपथ लिए लगत्तै महतोले देशको सार्वभौमिकता र अखण्डताको खलबलिनेगरी दिएको अभिव्यक्ति विरुद्ध

ओली समुहकै नेताहरू राजेन्द्र महतोको विरोधमा उत्रिए

काठमाडौं- नेकपा एमालेका केपी ओली समुहकै नेताले उपप्रधानमन्त्री राजेन्द्र महतोले दिएको अभिव्यक्तिको बिरोधमा उत्रिएका छन् । एमाले कर्णाली प्रदेश इन्चार्ज कर्णाली संसदीय दलका नेता यामलाल कँडेलले उपप्रधानमन्त्री राजेन्द्र महतोले दिएको

ठाकुरलाई ओलीको वाचा: सक्नेजति सबै गरिदिन्छु, चिन्ता नगर्नुस

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर समुहलाई आफूले सक्ने जति गर्ने वचन दिएको खुलेको छ । नेपाललाई बहुल राज्य बनाउने भन्दै नवनियुक्त मन्त्रीले बोलेलगत्तै

के ओलीले महतोको नेपाल विखण्डन गर्ने आन्दोलनमा साथ दिएका हुन् ?

काठमाडौं- नेकपा एमालेका नेता वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री एवं जसपा नेता राजेन्द्र महतोको मुक्ति आन्दोलनबारे अनविज्ञता प्रकट गरेको सुन्दा आफू आश्चर्यचकित भएको उल्लेख गरेका छन् । उपप्रधानमन्त्रीको

एमाले नेता रघुजी पन्त अस्पताल भर्ना

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्त काठमाडौं मोडल अस्पतालमा भर्ना भएका छन् । स्वास्थ्यमा समस्या आएपछि उनी अस्पताल भर्ना भएको बताइएको छ । अहिले उनको उपचार भइरहेको बताइएको छ

२० प्रतिशत युवालाई नीतिगत तहमा समेट्ने प्रचण्डको घोषणा

कर्णाली- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले शिक्षकसहित समाजका धेरै वर्गका माग सम्बोधन गर्न २० प्रतिशत युवालगायतलाई नीतिगत तहमा समेटेर लैजाने अवधारणा बनाइएको बताएका छन् । एकीकृत अखिल

नवनियुक्त मन्त्रीद्वारा जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न अध्ययन समिति गठन

जनकपुरधाम । जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्नेबारे अध्ययन गर्न समिति गठन गरिएको छ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशङ्कर अरगरियाले जनकपुरधामस्थित जानकी मन्दिर क्षेत्रलाई विश्व सम्पदा

मन्त्री बनेलगत्तै विवादमा तानिए राजेन्द्र महतो: राष्ट्रियतामाथि उठाए गम्भीर प्रश्न

काठमाडौं- जसपा नेता राजेन्द्र महतो मन्त्री बनेलगत्तै विवादमा तानिएका छन् । उनले आफू नियुक्ति भएकै दिन राष्ट्रियतामाथि गम्भीर प्रश्न उठाएका छन् । यसअघि पनि पटक पटक विवादित बनेका महतोले मन्त्री

तनावमा माधव नेपाल: आफ्नो तयारी भन्दा नेताहरूको योजना फरक

काठमाडौं- एमाले नेता माधवकुमार नेपाल आफ्नो पक्षका नेताले दुई थरी सुझाव दिएपछि दोधारमा देखिएका छन्। नेपाल पक्षको दुई दिन चलेको बैठकमा अन्तिम अवस्थासम्म पार्टी एकतामा जोड दिनुपर्ने र नयाँ पार्टी

कारबाही फिर्ता लिए एमालेमा फर्किने माधव नेपालको संकेत

काठमाडौं अलग्गै पार्टीको अभ्यास गरिरहेका नेकपा एमालेका नेता माधव कुमार नेपालले कारबाही फिर्ता लिए एमालेमा फर्किने संकेत गरेका छन् । उनले संस्थापनको कारबाहीमा परेका एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी