प्रधानमन्त्रीले डाके आकस्मिक मन्त्रिपरिषद् बैठक - Himal Post Himal Post
  • २६ मंसिर २०८१, बुधबार
  •      Wed Dec 11 2024
Logo

प्रधानमन्त्रीले डाके आकस्मिक मन्त्रिपरिषद् बैठक



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। मन्त्रिपरिषद् पुनर्गठन गर्नुअघि उनले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरमा बस्नेगरी बैठक बोलाएका छन् । बैठकमा नयाँ मन्त्री थप्ने र आफ्नै पार्टीका मन्त्रीहरूको आन्तरिक जिम्मेवारी हेरफेरबारे निर्णय हुने एक मन्त्रीले जानकारी दिएका छन्।

त्यस लगत्तै जसपाका नयाँ मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम हुनेछ।