हिमालपोस्ट, Author at Himal Post - Page 544 of 3110 Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

हिमालपोस्ट

आफैले गरेको सहमतिबाट ‘ब्याक’ भए प्रधानन्यायाधीश जबरा

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफैले गरेको सहमतिबाट पछि हटेका छन् । नेपाल बाराका प्रतिनिधिसँग बुधबार मात्रै उनले संवैधानिक इजलास सञ्चालन सम्बन्धी नियमावली संशोधन गर्ने बताएका थिए । संवैधानिक इजलास

सरकारमा जानेबारे ओली र ठाकुरबीच कुरा मिलेन: छलफल जारी

काठमाडौं- सरकारमा सहभागी हुन पुरै तयारी गरेको जनता समाजवादी पार्टीका महन्थ ठाकुर र राजेन्द्र महतोलाई झट्का लाग्ने देखिएको छ । सरकारमा सहभागी हुनका लागि लामो समयदेखि संवादमा रहेका उनीहरूले डिमाण्ड

योगेशले भने: ओलीसँग आत्मसमर्पण गरेको होइन, पार्टी कब्जा गर्न खोजेको

काठमाडौं- नेकपा (एमाले)का नेता योगेश भट्टराईले आफूहरु पार्टीलाई कब्जा गर्ने अभियानका साथ ओलीसंग वार्ता गरिरहेको बताएका छन् । उनले ओली संगको संवाद र छलफल व्यक्तिगत नभएर संघर्ष भएको समेत बताएका

सांसदबाट बर्खास्त गरिएका कृष्ण थापा न्याय खोज्दै सर्वोच्चमा

काठमाडौं- राष्ट्रिय जनमोर्चाले सांसदबाट बर्खास्त गरेका नेता कृष्णबहादुर थापा न्याय खोज्दै सर्वोच्च अदालत पुगेका छन्।  थापाले आफूलाई असंवैधानिक तरिकाले कारबाही गरिएको जनाउँदै शुक्रबार सर्वोच्चमा रिट दायर गरेका छन्। उनले रिटमा

सत्ता सहकार्यबारे उपेन्द्र यादवले गरे विमलेन्द्र निधिबीच छलफल

काठमाडौं। प्रदेश-२ मा सत्ता सहकार्य गर्न जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेसक उपसभापति विमलेन्द्र निधि प्रस्ताव गरेका छन् । केन्द्रमा जसपाको महन्थ ठाकुर पक्ष केपी ओलीसँग

बाइडेनले लगाए हुवावे लगायतका ५९ वटा चिनियाँ कम्पनीमाथि प्रतिबन्ध

न्यूयोर्क- अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ सेनासँग सम्बन्ध रहेको आशंका गरिएका ५९ वटा चिनियाँ कम्पनीसँग व्यापार तथा खरिद गर्न अमेरिकी नागरिकलाई रोक लगाएको घोषणा गरेका छन् । पूर्व राह्त्रपति डोनाल्ड

संघीय सरकारलाई प्रदेश २ का मुख्यमन्त्रीले दिए चेतावनी

काठमाडौं- प्रदेश २ सरकारले संघीय सरकारद्वारा अध्यादेशमार्फत ल्याइएको बजेटमा समावेश गरिएको ढुंगा, गिटी, बालुवा निकासीको कार्यक्रम सच्याउन आग्रह गरेको छ। मुख्यमन्त्री लालबाबु राउतले आज (बिहीबार) एक विज्ञप्ति जारी गरेर बजेट

माधव र झलनाथ समुह बिनाको पार्टी बनाउन ओलीलाई आफ्नै समुहको दवाव

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी एमालेबाट कारबाही गरिएका नेताहरूलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली समुहबाट चर्को दवाव आउन थालेको छ । उनीहरूलाई ओली पक्षले एमालेको नाम नबेच्न र एमालेको

नेपाल समुहको केन्द्रीय कमिटि बैठक जारी: ओलीसँग सम्वन्ध विच्छेद गर्न दवाव

काठमाडौं प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसंग छुट्टिनै लागेको खनाल–नेपाल समुहको केन्द्रीय समिति बैठक दोस्रो दिन आज पनि जारी छ । भावी रणनीति तय गर्न बिहीबारबाट शुरु भएको एमालेको

संवैधानिक इजलास गठन: नागरिकता अध्यादेशको सुनुवाइ हुँदै

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका छन् । शुक्रबार जबराले इजलास गठन गरेका हुन् । प्रधानन्यायाधीश जबराको अध्यक्षतामा गठित इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण

कामचलाउ सरकारमा जान मरिहत्ते: मध्यरातसम्म बालुवाटारमा के गर्छन् महन्थ ठाकुर ?

काठमाडौं- जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर आजकल मध्यरातसम्म प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा भेटिन थालेका छन् । उनले पार्टीका विवाद, पार्टीका काम र पार्टीका बैठक छाडेर उनी

झलनाथ खनालले ल्याए पार्टी नेतृत्वको नयाँ प्रस्ताव

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टीमा नयाँ प्रस्ताव ल्याएका छन् । उनले आफूहरूको उमेर घर्किसकेकाले अब नयाँ पुस्ताले पार्टी चलाउनुपर्ने प्रस्ताव ल्याएका छन् । उनले कम्युनिष्ट आन्दोलन