
काठमाडौं । बुधबार नेपाल कम्युनिष्ट पार्टीका नेता लेखनाथ न्यौपानेको पुस्तक विमोचन कार्यक्रममा कम्युनिस्ट क्रान्तिबारे पनि छलफल भयो । अधिकांश कम्युनिस्ट नेता सहभागी कार्यक्रममा एक वक्ता थिए नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह डेढ महिनापछि आज (शुक्रबार) फेरि थाइल्याण्ड जाने भएका छन् । थाइल्याण्डबाट उनी श्रीलंका र भारतको मुम्बई जाने कार्यक्रम तय भएको छ । आजको नेपाल समाचारपत्रमा यो समाचार

हिमाचल /कुल्लु मनाली नेपालीहरूको बाक्लो बसोबास रहेको भारतको हिमाचल प्रदेशको मनालीमा पनि तीज कार्यक्रम भव्य रूपमा मनाइएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति कुल्लू मनालीले

गाजियावाद भारतको उत्तर प्रदेशको गजियावादमा तीज कार्यक्रम भव्य रूपमा मनाइएको छ । हिमालय समुहको मुख्य आयोजनामा सम्पन्न उक्त कार्यक्रमलाई सगरमाथा चेरीटेवल ट्रष्ट र नेपाली जनसम्पर्क महिला समिति भारत एवं गाजियावाद

– ई. डम्बर बहादुर सुनार कुनै पनि संगठन आफैमा जिवन्त हुदैन, जिवन्त बनाउने काम भनेको त्यस भित्र नेतृत्व गर्ने पात्र र अन्तर्निहित अंगहरुलाई कत्तिको चलायमान राखेको छ त्यसमा भर पर्छ

कर्ण अधिकारी। श्रावण १० गते बलात्कार पश्चात् हत्या गरिएको निर्मला पन्तको विषयमा आज फेरी कलम चलाउने जमर्को गर्दै छु किनकि मेरो मन भित्र उब्जिएका थुप्रै अनुतरीत प्रश्नहरू र तिनका जवाफ
बैतडी । यस जिल्लामा गएको चार वर्षमा ११५ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसार यस जिल्लामा आत्महत्या गर्नेको संख्या हरेक वर्ष क्रमिक रुपले बढ्दै गएको छ

काठमाडौँ- महिला अधिकारकर्मीहरुले निर्मला हत्या प्रकरणमा राष्ट्रपति विद्यादेवी भण्डारी अहिलेसम्म चुप लागेर बसेकोमा आपत्ति प्रकट गरेका छन्। बिहिबार रिपोर्टर्स क्लवले आयोजना गरेको पत्रकार सम्मेलनमा उनीहरुले बलात्कारपछि हत्याको घटनामा सिंगो देश

सिरहा– सिरहाको लहान १३ पक्किटोलबाट इलाका प्रहरी कार्यालय लहानले सरकार विरोधी पर्चा बाड्दै हिँडेका नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका चारजना कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोन्विन्द

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारद्धारा गठित उच्च स्तरीय वार्ता समितीलाई टिओआर अनुसार काम काम अघि बढाउन र असन्तुष्ट सबै पक्षलाई मुलधारमा ल्याउनको लागि निर्देशन दिएका छन् । समितिका संयोजक सोम

काठमाडौं : सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्र निर्माण गर्ने ऐतिहासिक अवसरलाई सदुपयोग गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। अध्यक्ष दाहालले मुलुकलाई समृद्ध बनाउने सरकारको

चलचित्र विकास वोर्डले फिल्म ‘कथा काठमाण्डू’ निर्माण गरेको कम्पनी आर.सि.पिक्चर्स प्रालि र आहाना फिल्मस् प्रालिलाई युट्युवमा अश्लील दृश्यसहितको प्रोमो हटाउन पत्राचार गरेपछि निर्माण युनिट तनावमा परेको छ। कथा काठमाडौँको ट्रेलर