असन्तुष्ट सबैसँग तत्काल वार्ता गर्न प्रधानमन्त्रीको यस्तो निर्देशन - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

असन्तुष्ट सबैसँग तत्काल वार्ता गर्न प्रधानमन्त्रीको यस्तो निर्देशन



प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारद्धारा गठित उच्च स्तरीय वार्ता समितीलाई टिओआर अनुसार काम काम अघि बढाउन र असन्तुष्ट सबै पक्षलाई मुलधारमा ल्याउनको लागि निर्देशन दिएका छन् ।

समितिका संयोजक सोम प्रसाद पाण्डेले प्रधानमन्त्री ओलीले आफूहरुसँगको भेटमा द्धन्द्धरत, र आन्दोलनरत पक्षसंग वार्ता गरी देशमा शान्ती कायम गर्न टिओआरमार्फत काम अघि बढाउन आग्रह गरेको पत्रकार ऋषि धमलालाई जानकारी दिए ।

देशमा सबै किसिमको राजनितिक उपलव्धी प्राप्त भएकोले सरकारले सवै पक्षलाई समेटेर देशविकास निर्माण एकताबद्ध गराउन थालेको महाअभियान लाई उच्चस्तरी वार्ता समितीले सफल बनाउने संयोजक पाण्डेले बताए ।