२०७६ बैशाख ७, शनिबार

असन्तुष्ट सबैसँग तत्काल वार्ता गर्न प्रधानमन्त्रीको यस्तो निर्देशन

September 13, 2018
271 Views
Spread the love

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारद्धारा गठित उच्च स्तरीय वार्ता समितीलाई टिओआर अनुसार काम काम अघि बढाउन र असन्तुष्ट सबै पक्षलाई मुलधारमा ल्याउनको लागि निर्देशन दिएका छन् ।

समितिका संयोजक सोम प्रसाद पाण्डेले प्रधानमन्त्री ओलीले आफूहरुसँगको भेटमा द्धन्द्धरत, र आन्दोलनरत पक्षसंग वार्ता गरी देशमा शान्ती कायम गर्न टिओआरमार्फत काम अघि बढाउन आग्रह गरेको पत्रकार ऋषि धमलालाई जानकारी दिए ।

देशमा सबै किसिमको राजनितिक उपलव्धी प्राप्त भएकोले सरकारले सवै पक्षलाई समेटेर देशविकास निर्माण एकताबद्ध गराउन थालेको महाअभियान लाई उच्चस्तरी वार्ता समितीले सफल बनाउने संयोजक पाण्डेले बताए ।

Facebook Comments

सम्बन्धित खवर

पेट बढेर हैरान हुनुहुन्छ ? नियमित काँक्रो खानुस्
समाचार
0 shares4 views
समाचार
0 shares4 views

पेट बढेर हैरान हुनुहुन्छ ? नियमित काँक्रो खानुस्

himal post - २०७६, ७ बैशाख १२:३१

काठमडौं । पेट बढी नै लागेमा मुटुसम्बन्धी रोग, चिनी रोग, उच्च रक्तचापदेखि क्यान्सरसम्म लाग्ने जोखिम हुन्छ । यस्तो अवस्था आउन…

ओली र अध्यक्ष प्रचण्ड बुुटवलमा
राजनीति
0 shares14 views
राजनीति
0 shares14 views

ओली र अध्यक्ष प्रचण्ड बुुटवलमा

himal post - २०७६, ७ बैशाख १०:४३

बुुटवल – प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली शनिवार बुुटवल आउँदै छन् । जितगढी विजयी उत्सव…

यथाशीघ्र जग्गाको छानबिन गर्न विष्णु पौडेलको माग
राजनीति
0 shares5 views
राजनीति
0 shares5 views

यथाशीघ्र जग्गाको छानबिन गर्न विष्णु पौडेलको माग

himal post - २०७६, ७ बैशाख १०:०५

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले काठमाडौंको बालुवाटारस्थित आफूले किनेको जग्गाका विषयमा थप छानबिन गर्न माग गरेका…