२०७५ अशोज ९, मङ्लबार

पूर्वराजा आज थाइल्याण्ड जाने, श्रीलंका र मुम्बई पनि जाने कार्यक्रम

September 14, 2018
85 Views
Spread the love
  • 6
    Shares

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह डेढ महिनापछि आज (शुक्रबार) फेरि थाइल्याण्ड जाने भएका छन् ।

थाइल्याण्डबाट उनी श्रीलंका र भारतको मुम्बई जाने कार्यक्रम तय भएको छ । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।

दुई साता थाइल्याण्ड बसी श्रीलंका जाने तयारीमा रहेका पूर्वराजा रानीको थाइल्याण्ड भ्रमणको बन्दोबस्त मिलाउन बुहारी हिमानी बिहीबार थाइल्याण्ड गइसकेकी छन् ।

हिमानीका निजी सचिव स्मिता सिंह, पूर्वराजाका सहयोगी, हस्तबहादुर मल्ल, केही भान्छे, सुसारे र नानीसहित करिब डेढ दर्जन टोलीका साथ हिमानी थाइल्याण्ड गएकी हुन् ।

स्रोतका अनुसार श्रीलंका र भारतमा उच्च राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

Facebook Comments
  • 6
    Shares

You may be interested

एनकाले सत्र २०१८ -१९ को बार्षिक कार्यक्रम सार्बजनिक गर्दै
अष्ट्रेलिया
0 shares17 views
अष्ट्रेलिया
0 shares17 views

एनकाले सत्र २०१८ -१९ को बार्षिक कार्यक्रम सार्बजनिक गर्दै

himal post - २०७५, ९ आश्विन २१:५६

साउथ अस्ट्रेलिया एडीलेड नेप्लिज क्रिकेट एशोसियन ( एनका)ले सत्र २०१८ -१९ मा आयोजना गरिने बार्षिक कार्यक्रमहरुको बारेमा जानकारी दिदै उद्घाटन…

श्री ५ ओली र योगेश भट्टराईको ‘रामकहानी’
राजनीति
0 shares148 views
राजनीति
0 shares148 views

श्री ५ ओली र योगेश भट्टराईको ‘रामकहानी’

himal post - २०७५, ९ आश्विन २०:४७

काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई भेट्न सांसदहरुलाई समेत गाह्रो छ । प्रधानमन्त्री निवास बालुवाटारमा ओलीलाई भेट्न पुगेका तनहुँका नेकपाका सांसद…

पुष्कल शर्माले धर्धरी रुँदै गाए विदेशीएका युवाको पिडा (भिडियो सहित)
मनोरञ्जन
0 shares133 views
मनोरञ्जन
0 shares133 views

पुष्कल शर्माले धर्धरी रुँदै गाए विदेशीएका युवाको पिडा (भिडियो सहित)

himal post - २०७५, ९ आश्विन २०:३०

काठमाण्डौ। अलग प्रकृतिका गायक हुन पुष्कल शर्मा । फरक तरिकाका गीत, फरक तरिकाले गरिने बजारशैलीले कहिले ताली र कहिले गाली…