हिमालपोस्ट, Author at Himal Post - Page 2033 of 3110 Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

हिमालपोस्ट

सर्वोच्चले रिहा गरेका पत्रकारलाई प्रहरीले फेरी पक्रियो

काठमाडौं –  पत्रकार राजु बस्नेतलाई सर्वोच्च अदालतले सामान्य तारेखमा छाड्न आदेश दिएलगत्तै अदालत परिसरबाटै फेरि पक्राउ परेका छन् । बस्नेतको तर्फबाट रमिता बस्नेतले सर्वोच्चमा दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै

निर्मलाको पक्षमा बानेश्‍वरमा विद्यार्थीको प्रदर्शन

काठमाडौं- नयाँ बानेश्‍वरको चोक, दिउँसोको टन्टलापुर घाम, मानिसहरुको आउजाऊ बाक्लै छ, स्कुल ड्रेस लगाएका विद्यार्थीहरु सडकमा उत्रिए एक्कै स्वरमा नारा लगाइरहेका छन्, ‘गिभ जस्टिस फर निर्मला, स्टोप भ्वाइलेन्स अगेन्स्ट चिल्ड्रन,

चित्र बहादुरकाे खुलासा: संघीयताको विरोध नगर्न १० करोड अफर !

धनगढी – राट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले संघीयताको विरोध नगर्न भन्दै आफूलाई १० करोड रुपैयाँको लोभ देखाइएको बिषेश खुलासा गरेका छन् । जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्टका बुबा नन्दलाल

वीरगंजका मेयरले राजिनामा दिनुको रहस्य यस्तो छ

वीरगंज: प्रदेश नम्बर २ को एक मात्र महानगर वीरगन्जका मेयर विजय सरावगी पार्टी बदल्ने सोचमा छन्। त्यसै कारण उनले  संघीय समाजवादी फोरम नेपाल पार्टीका केन्द्रीय अध्यक्ष, उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र

हत्याकाण्डमा झुटो बोल्ने ओली–प्रचण्डले सार्वजनिक माफी माग्नुपर्छ: लेखक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्त हत्या प्रकरणलाई बंग्याएर झुटो अभिव्यक्ति दिने प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री

निर्मला हत्याकाण्ड: अनुसन्धानमा नयाँ मोड !

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको सम्बन्धमा प्रहरी अनुसन्धान उल्टो भएको भन्दै सर्वत्र आलोचना भइरहेका बेला अनुसन्धानमा संलग्न प्रहरी अधिकारीमाथि छानबिन गर्न प्रहरी मुख्यालयले छुट्टै समिति गठन

प्रचण्ड चीन उड्ने समय तोकियो: तालिका यस्तो

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमणमा जाने भएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागको निमन्त्रणामा प्रचण्ड शनिवार चीन जाने कार्यक्रम तय भएको छ । प्रचण्ड गत

दहि चिउरे प्रचण्ड !

किंग खनाल/काठमाडौँ : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले देशमा भइरहेका बलात्कार, हत्या र हिंसाका घटना बाम सरकार विरुद्ध षड्यन्त्र भएको बताएका छन् । बिहीबार काठमाडौँमा एक पुस्तक

अनमोल केसीकी आमाले गरिन विदेशीसंग इन्गेजमेन्ट

अभिनेता भुवन केसीकी पूर्वपत्नी सुस्मिता बोम्जन (केसी)ले एक अस्ट्रेलियन नागरिकसँग इन्गेजमेन्ट गरेकी छन्। चलचित्र निर्मात्री एवं अभिनेत्री समेत रहेकी सुस्मिताले यही भदौ २४ गते (९ सेप्टेम्बर) सिंगापुरमा भारतीय मूलका अस्ट्रेलियन

जाजरकोटमा उपचार गराउन मेडिकल गएकी एक महिलाकाे ज्यान गयाे

जाजरकोट । जाजरकोटमा मेडिकलमा उपचार गराउन गएकी एक महिलाको ज्यान गएको छ। जिल्लाको छेडागाड नगरपालिका–१० नल्फुकी ३८ वर्षिया पन्चकलानाथ योगिको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक लोकबहादुर बिष्टका अनुसार

कांग्रेसमा तीव्र विवाद: देख्दा सानो तर जटिल

काठमाडौं । नेपाली कांग्रेसभित्र अनुशासन समिति गठनको विषयमा विवाद देखिएको छ ।  अनुशासन समिति गठनका लागि बिहीबार बोलाइएको बैठक बेलुकासम्म पनि सुरु नभएपछि अनिश्चितकालका लागि स्थगित गरिएको छ । अनुशासन

एसपी विष्टका बाबुछोरा र मेयरका भतिजको डीएनए परीक्षण थालियो

काठमाडौं । निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टको पनि डीएनए परीक्षण थालेको छ । त्रिवि शिक्षण अस्पतालको फरेन्सिक ल्याबमा विष्टको डीएनए