बिरामीको मृत्यु भएपछि नेपाल मेडिकल कलेजमा तोडफोड - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

बिरामीको मृत्यु भएपछि नेपाल मेडिकल कलेजमा तोडफोड



काठमाडौं– उपचारमा लापारबाही भएको भन्दै बिरामीका आफन्तहरुले काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा तोडफोड गरेका छन् ।

बुधबार अस्पतालमा भर्ना भएका बिरामीको आइसियुमा उपचारको क्रममा मृत्यु भएको थियो ।

बिरामीको मृत्यु पछि आक्रोशित भनेका बिरामीका आफन्तले अस्पताल तोडफोड गरेपछि त्यहाँको स्थिति तनावग्रस्त बनेको छ ।