हिमालपोस्ट, Author at Himal Post - Page 1829 of 3110 Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

हिमालपोस्ट

कमल थापाले भने : सरकारले विप्लवलाई दमन नगरोस

पोखरा : राप्रपाका अध्यक्ष कमल थापाले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउनु असंवैधानिक र अप्रजातान्त्रिक भएको बताएका छन् । पोखरामा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्व उपप्रधानमन्त्री तथा पूर्वमन्त्रीसमेत

रामबहादुर बम्जनबिरुद्ध भारतमा उजुरी

नयाँ दिल्ली। तपस्वीका रुपमा चिनिएका रामबहादुर बम्जनका बारेमा नेपाल प्रहरीमा परेको उजुरीबारे नेपाल प्रहरीले छानविन टुंगो लगाउन नसकेकै बेला भारतमा एक विदेशी महिलाले उजुरी दायर गरेकी छन् । नेपालमा रहँदा

विप्लवमाथि प्रतिबन्ध लगाउने कानुन नेपालमा छैन : आचार्य

काठमाडौँ। संविधानविद् भीमार्जुन आचार्यले नेपाल कम्युनिष्ट पार्टी विप्लवमाथि सरकारले लगाएको प्रतिवन्ध संविधान विपरित भएको टिप्पणी गरेका छन्। आचार्यले कुनै पनि राजनीतिक दलको हिंसात्मक गतिविधिमाथि नियन्त्रण वा प्रतिबन्ध लगाउन सकिने भए

विप्लवमाथिको प्रतिबन्ध : प्रचण्ड निवासमा गोप्य बैठक

नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि सरकारले प्रतिवन्ध लगाएलगत्तै सत्तासीन पार्टी नेकपाका नेताहरुको नेकपा अध्यक्ष पुष्पकमल दाहाल निवासमा गोप्य बैठक बसेको छ । मंगलवार बसेको मन्त्रीपरिषद बैठकले प्रतिवन्ध

अभिनेता प्रदीप खड्कामाथि चोरीको आरोप किन ?

अर्काको सिर्जना चोर्न नेपाली फिल्म मेकर सिपालु छन् । अरुले अथाह मेहेनतले सिर्जना गरेको दृश्य लाजै नमानी चोर्छन् । जब चोरमाथि प्रश्न उठ्छ, ‘संयोगले मिलेको’ जाफ दिन्छन् । अभिनेता प्रदीप

मनकामना केबलकार दुई दिन बन्द हुने

चितवन : मनकामना केबलकार दुई दिन बन्द हुने भएको छ। नियमित मर्मतका लागि फागुन ३० र चैत १ मा सेवा बन्द हुने मनकामना दर्शन प्रालिले जनाएको छ। कम्पनीले मर्मत सकिएपछि

स्थानीयले बन्द गरे कलंकी-नागढुंगा सडक

काठमाडौं । धुलो-धुँवाका कारण समस्यामा परेको भन्दै स्थानीयले गरेको कलंकी-नागढुंगा सडक अवरोध हटेको छ । धुलोका कारण समस्यामा परेको तर सरकारी निकायबाट कुनै पहल नभएको भन्दै थानकोट आसपासका स्थानीयले बिहान

विप्लवको जनसरकार घोषणा गर्ने तयारी

काठमाडौं– पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाउने सरकारी घोषणा पछि नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले स्थानीय स्तरमा ‘जनसरकार’ घोषणा गर्ने तयारी थालेकाे छ । विप्लव नेकपाका एक नेताले सरकारले पार्टीमाथि

सभामुखले किन बोलाए आकस्मिक बैठक ?

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराबीच छलफल हुने भएको छ । राजपा नेपालले आज बस्ने प्रतिनिधिसभा बैठक बष्हिकार गर्ने निर्णय गरेपछि सभामुख महराले राजपा नेपालका नेताहरुलाई

अब सरकारबिरुद्ध युद्ध हुन्छ : विप्लव समूह

काठमाडौँ – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारले युद्ध घोषणा गरेकोले अब त्यसको सशक्त प्रतिवाद गर्ने चेतावनी दिएको छ । मंगलबार सरकारले विप्लव नेतृत्वको नेकपालाई आपराधिक संगठन

सप्तरीमा बस पल्टियो, ३ को मृत्यु

जनकपुर–सप्तरीमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कुसहामा विपरित दिशातर्फबाट आईरहेको मोटरसाइकललाई १ ख ४९६४ यात्रुबाहक बसले ठक्कर दिँदा दुर्घटना भएको हो । सो

‘विप्लव’ माथिको प्रतिवन्ध तत्काल फिर्ता गर्न बद्रि पंगेनीको माग

काठमाडौँ । गायक बद्री पंगेनीले नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’ माथि सरकारले लगाएको प्रतिवन्ध तत्काल फिर्ता गर्न माग गरेका छन्। द्वन्द्वबाट अहिलेसम्म विश्वमा शान्ति र स्थिरता नभएको उल्लेख गर्दै गायक पंगेनीले