
काठमाडौँ–प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच यही वैशाख ९ गते पार्टीको एकता प्रक्रिया टुङग्याउने गरी विविध विषयमा गहन छलफल

वसुन्धरा मान प्रज्ञाप्रतिष्ठानले यस वर्षकाे वसुन्धराश्री पुरस्कार बरिष्ठ कलाकार मदनकृष्णलाई प्रदान गर्ने भएकाे छ। प्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा बसेकाे बैठकले साे निर्णय गरेकाे हाे। पुरस्कारको साथमा नगद ५०

एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले कोलकत्ता नाइट राइडर्सलाई जितका लागि २१४ रनको फराकिलो लक्ष्य दिएको छ । कोलकत्तास्थित इडेन गार्डेन्समा टस हारेर पहिले ब्याटिङ गरेको

काठमाडौं: नेपाली काँग्रेस पार्टीले बारा पर्सामा हावा हुरीको कारण घरबार विहीन भई घाइते भएका नागरिकहरूको राहतका लागि सञ्चालन गरेको अभियानमा नेपाली काँग्रेसको विदेश स्थित भातृ संस्था नेपाली जनसम्पर्क समिति मकाउका कार्य

हिमाल पोस्ट / घोडाघोडी ,कैलाली । जैविक विविधता संरक्षणका लागि तिन दिने अभिबृद्धि कार्यक्रम कैलालीको गौरीगंगा नगरपाालिका -३ कुचैनिमा सम्पन्न भएको छ । शिब गंगा सामुदायिक बनको आयोजनामा समपन्न भएको

विराटनगर । मोरङ लेटाङमा शिवजीको प्रसाद हो फलिफाप हुन्छ भन्दै दम्पतीलाई नै बेहोस बनाएर नगद र गहना लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गत असर १७ गते

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी बैशाख ११ गते चीन भ्रमणमा जाने भएकी छन् । परराष्ट्र मन्त्रालयले आज प्रेस विज्ञप्ती जारी गर्दै भण्डारी चीन भ्रमणमा जान लागेको जानकारी गराएको हो । मन्त्रालयका

तुलसिपुर । दाङमा अज्ञात समुहले हाईस गाडिमा आगजनी गरेको छ । बिहिवार राति तुलसिपुर अमिलिया सडकखण्डमा बा३ ख ८५९३ नम्बरको गाडिमा आगजनी भएको ईलाका प्रहरी कार्यालय तुलसिपुरले जनाएको छ ।

काठमाडौँ -नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले श्रीमतीको नाममा भएको ८ कठ्ठा जग्गा बेचेर बालुवाटारमा ८ आना जग्गा किनेको स्पष्टीकरण दिएका छन् । शुक्रवार साँझ एक विज्ञप्ति जारी गर्दै

दाङ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य असल क्षेत्री पक्राउ परेका छन् । केन्द्रीय सदस्य क्षेत्रीलाई प्रहरीले शुक्रबार तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर ३ बाट पक्राउ गरेको

काठमाडौं : काठमाडौंमा भरी वर्षा भएको छ। साँझपख असिनासहितको वर्षा भएको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनसम्म नेपालको पहाडी भू–भागमा मौसम बदली रहने छ। स्थानीय वायुका कारण राजधानीको

एजेन्सी । युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोबारे इटालियन मिडियामा ठुलै चर्चा चलेको छ । मिडिया रिपोर्टका अनुसार च्याम्पियन्स लिगमा युभेन्ट्स बाहिरिएपछि रोनाल्डोले एक अर्को सिजन अगावै क्लब छोड्न सक्छन् ।