बिहानै भूकम्पको ठुलो झट्का - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

बिहानै भूकम्पको ठुलो झट्का



काठमाडौँ – काठमाडौँ उपत्यकासहितका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । बुधबार बिहान साढे ६ बजे भूकम्पको धक्का महसुस भएका हो । भूकम्पले घरहरु हल्लिएका थिए । थप विवरण आउन बाँकी छ ।