मौसम विभाग भन्छ: आज यी जिल्लाहरूमा बाढी आउन सक्छ - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

मौसम विभाग भन्छ: आज यी जिल्लाहरूमा बाढी आउन सक्छ



काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन प्रमुख र मझौला नदीहरुमा वहाव बढ्ने तर सतर्कता भन्दा तलै हुने जनाएको छ ।

आज दोलखा, रामेछाप, रोल्पा, रुकुम, सल्यान, सुर्खेत, जाजरकोट, दैलेख, बाजुरा, डोटी, बैतडी, दार्चुला जिल्ला हुँदै बग्ने साना नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बहावको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

फाइल तस्बिर