कैलाली । कैलालीमा एक जना पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको छ । जोशीपुर गाउँपालिका- ३ बढिमालिका सामुदायिक वन नजिकै अन्दाजी २५ वर्षिय पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको हो
उल्टाखाम (कञ्चनपुर) । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पुगेको छ। तर अझै प्रहरी–प्रशासन हत्यारानजिक पुग्न सकेको छैन। निर्मलाको हत्यारा पत्ता नलाग्दा पीडा कम नभई झनै
बैतडी । बैतडीमा ८ वर्षीया बालिकाको शव खाल्डोमा गाडेको अवस्थामा फेला परेको छ । गएको असार १८ गतेदेखि वेपत्ता रहेकी ८ वर्षीया बालिका कल्पना भुल भनिने कलावती सार्कीको शव खाल्डोमा
विशाल पाण्डेय / घोडाघोडी । नदिमा डुबेर कैलालीमा दुई जनाको ज्यान गएको छ । बुधबार घोडाघोडी नगरपालिका र लम्कीचुहा नगरपालिका गरि छुट्टाछुट्टै ठाउँको नदिमा डुबेर दुई जनाको मृत्यु भएको हो
काठमाडौँ । नेपाली कामदारमा ‘डिप्रेसन’ र रोजगारदाता परिवर्तन गर्ने क्रम बढेपछि कोरियाली सरकारले सीप परीक्षण गरेर मात्रै नयाँ कामदार लिने भएको छ । स्नातक र स्नातकोत्तर उत्तीर्ण कामदार कोरिया गएपछि डिप्रेसनको
कैलाली । बैतडीमा जिप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । दशरथचन्द राजमार्गअन्तर्गत पर्ने बैतडीको खोडपेमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्
विशाल पाण्डेय / घोडाघोडी । कैलालीको घोडाघोडी नगरपालिका भित्र रहेका विभिन्न सामुदायिक वनहरुमा वैज्ञानिक वन व्यवस्थापनका नाममा झुठो भ्रम फैलाएको तथा वन क्षेत्रमा माफियातन्त्र मौलाएको भन्दै नेपाली काङ्ग्रेसको भात्री संगठन
हिमाल पोस्ट / बौनिया । कैलालीको बर्दगोरिया गाउपालीका बौनियामा लायन्स क्लब गठन भएको छ । कार्यक्रम सहजीकरण बाके जिल्ला जिल्ला सह प्रमुख मुकुट ढकाल , सह प्रमुख चिन्तामनि धितालले सहजीकरण
टिकापुर । रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाले मुख्य इन्टेकबाट छोडिएको पानी नहर हुँदै पुनः कर्णाली नदीमै फालेको छ। चिसापानीस्थित कर्णाली नदीमा निर्माण गरिएको मुख्य इन्टेकका तीन ढोकाबाट नहरमा पानी ल्याए पनि उक्त
टीकापुर । कैलालीको काँडा नदीको पश्चिमतर्फ बन्जरिया जंगलसँगै जोडिएको एउटा ठूलो बस्ती छ। जोशीपुर गाउँपालिका–३ मा पर्ने सो बस्तीमा रहेको शिविरमा लगभग पाँच सय घरधुरीमा मुक्त कमैया बस्छन्। सोही वडामा
बाजुरा । बुढीगंगा नगरपालिकाको तेस्रो नगरसभाले आगामी आर्थिक वर्षको बजेटमा ‘कृषकलाई पेन्सन’ दिने कार्यक्रम ल्याएको छ । पेन्सन बापत कृषकले मासिक १ हजार पाउने छन् । कार्यक्रम कार्यान्वयनका लागि ५ लाख विनियोजन
कैलाली । नेपाल कम्युनिष्ट पार्टीले बिहिबार साझ कैलालीको धनगढीमा भएको बम विस्फोटमा परी ज्यान गुमाउने राम बहादुर सिंह ‘राजेश’लाई शहिद घोषणा गरेको छ । साथै उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा