सर्वेन्द्र खनालको घोषणा, 'जनताले भने जस्तै प्रहरी बनाउँछु' - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

सर्वेन्द्र खनालको घोषणा, ‘जनताले भने जस्तै प्रहरी बनाउँछु’



काठमाडौं– नेपाल प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जनताले चाहेको जस्तो प्रहरी बनाउने प्रण गरेका छन् ।

शनिवार काठमाडौंको नरेफाँट स्थित कोटदेवी विद्यानगर प्रहरी प्रभागको नवनिर्मीत भवन उदघाटन कार्यक्रममा बोल्दै खनालले भने, ‘जनताले खोजेको जस्तै प्रहरी बनाउन म प्रतिबद्ध छु ।’

उनले जनताको सयोगबाट निर्मित कोटदेवी विद्यानगर प्रहरी प्रभागको भवन थप विस्तार गर्नका लागी प्रहरी प्रधान कार्यालयको तर्फबाट रु। ५ लाख उपलब्ध गराउने पनि जानकारी दिए ।