news Archives - Page 5 of 9 - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

Tag: news

बेवारिसे लास फेला

काठमाण्डौं || जिल्ला काठमाण्डौं तारकेश्वर नगरपालीका ४ फुलवारी गेट नजिकै शम्शेर दल गणको हाता भित्र रहेको पर्खालको छेउमा विहिबार एउटा पुरुषको बेवारिसे लास फेला परेको छ । मोटो शरिर, उचार्इं

माथिल्लो त्रिशुली तेश्रो ‘बि’मा वन क्षेत्रको प्रयोग हुने

काठमाडौँ– सरकारले माथिल्लो त्रिशुली तेस्रो ‘बी’ जलविद्युत् आयोजना निर्माणका लागि वन क्षेत्र प्रयोग गर्न दिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले ३७ मेगावाट क्षमताको यो जलविद्युत्

जंगली ज्याउ खाएर १५ जना बिरामी

झापा || विषाक्त जंगली च्याउ र सोयाविनको तरकारी खाँदा झापामा बालबालिकासहित १५ जना बिरामी परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतका अनुसार मेचीनगर नगरपालिका–१४ दुवागडीमा

कोरियन भाषा परिक्षाको नतिजा प्रकाशित

काठमाडौं | सन् २०१९ का लागि लिइएको कोरियन भाषा (ईपीएस) परीक्षाको नतिजा आज प्रकाशित भएको छ । प्रकाशित नतिजा अनुसार ७ हजार ९ सय ९६ जना उतिर्ण भएका छन् ।

अब खेतीयोग्य जमिन बाँझो नरहने

काठमाडौँ || उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले खेतीयोग्य जमीन बाँझो नराख्न र त्यस्तो जग्गामा बस्ती बसाउन नमिल्ने गरी सरकारले भू–उपयोग नीति ल्याउने बताउनुभएको छ । युवासंघ नेपाल र योङ कम्युनिष्ट

एक नेपाली, एक बिरुवा रोपौं

चितवन | सरकारको एक नेपाली एक फलफूलको बिरुवा रोप्न कार्यक्रमलाई सहयोग पुर्याउने उद्देश्यले आज यहाँ फलफूलका बिरुवा रोप्ने कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आफ्नै परिसरमा वृक्षरोपण

भूकम्प पीडितलाई ‘सुन्दर बस्ती’ हस्तान्तरण

नुवाकोट || भूकम्पले घर भत्काएपछि टहरामा बस्दै आएका तारकेश्वर गाउँपालिका–१ दाङसिङ काफलपानीका भूकम्प पीडितहरुका लागि निर्माण गरिएको एकीकृत बस्ती औपचारिक रुपमा हस्तान्तरण गरिएको छ । ‘सुन्दर बस्ती’ नाम दिइएको उक्त

प्रहरी हिरासतमै इस्लामिक समूहका नेताको गोली हानी हत्या

एजेन्सी– प्रहरी हिरासतमा रहेका बङ्गलादेशमा सक्रिय इस्लामिक अतिवादी समूहका नेता अव्दुर रहमानलाई बिहीबार गोली हानी हत्या गरिएको छ । रहमानमाथिको आक्रमणलाई बङ्गलादेशी अधिकारकर्मीहरूले आक्रमणलाई गैरन्यायिक हत्या शृङ्खलाको पछिल्लो घटना भनी

प्रधानमन्त्री ओलीको गफ, यस पटक पनि बढेन सामाजिक सुरक्षा भत्ता

काठमाडौं | नेपालमा २०४६-०४७ सालको राजनीतिक परिवर्तन ल्याउन मदन भण्डारीको निर्णायक भूमिका रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्। प्रधानमन्त्री ओलीले २०४६ साल अघिको प्रशंग उल्लेख गर्दै त्यतिबेला कांग्रेस र

गुण्डागर्दी र साईबर अपराधविरुद्ध सशक्त कारवाही गरिने : महानिरीक्षक खनाल

काठमाडौं– गुण्डागर्दी र साईबर अपराधविरुद्ध सशक्त कारवाही गरिने प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बताएका छन् । प्रहरी महानिरीक्षक नियुक्त भएको करिब साढे दुई महिनापछि बिहिबार प्रहरी हेड्क्वार्टरमा पहिलो पत्रकार सम्मेलन गर्दै

मुसलमान समुदायमाथि सेनाको दुव्र्यवहार

एजेन्सी– म्यानमारमा रोहिङ्गा समुदायका नागरिकमाथि भएको यातनाको विषयमा अझै पनि म्यानमारको सेनाको आलोचना जारी नै छ ।  जेनेभामा राष्ट्रसंघीय मानवाधिकार परिषद्को बैठकलाई सम्बोधन गर्ने क्रममा संयुक्त राष्ट्रसंघकी विशेष प्रतिवेदक याङ्ही

बाढीका कारण २१ करोड अमेरिकी डलर बराबरको नोक्सानी

एजेन्सी | भियतनामको उत्तरी भागमा पर्ने पहाडी इलाकामा जारी भारी वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तीमा २२ व्यक्तिको मृत्यु भएको छ । यस प्रकोपमा परी थप नौ जना अझै