डा. केसी पक्राउ - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

डा. केसी पक्राउ



काठमाडौं । आमरण अनसन बस्नका निमित्त जुम्ला जिल्ला पुगेका पुगेका डा. गोविन्द केसी पक्राउ परेका छन् ।

निषेधित क्षेत्र तोडेर अनसन बस्न खोजेको भन्दै भन्दै प्रहरीले डा. केसीलाई पक्राउ गरेको छ । आफ्नो पन्ध्रौं अनसन बस्न जुम्ला पुगेका उनलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।