Featured Archives - Page 5 of 258 - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

Tag: Featured

संघर्षको अर्को नाम – ‘कमरेड सुरक्षा’

हिमालपोस्ट विशेष बैदेशिक रोजगारिले डोर्‍याएर मरुभूमिमा ल्याई पुर्याएको यौटा संघर्षशिल नाम हो –कमरेड सुरक्षा, सक्रिय राजनैतिक जीवनलाई अल्पबिराम लगाउदै सुमधुर भविष्य निर्माणको लागि कतारको राजधानी दोहा आइपुगेकी ‘कमरेड सुरक्षा’ या

स्वास्थ्य : बालबालिकाका लागि जङ्क फुडको विकल्प छ

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ आजको संसारमा दुई कारणले बालबालिका कुपोषणको सिकार भएका छन्: खानेकुरा खान नपाएर खान नजानेर गरिब परिवारमा जन्मेका बालबालिका खानेकुराको अभावमा कुपोषणले ग्रस्त छन्। बिशेष गरेर

म प्रधानमन्त्री भएपछि काठमाडौँ मास्क लगाउन नपर्ने भयो : प्र.म. ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ धुवाँ-धुलोमुक्त भएको जिकिर गरेका छन्। मदन भण्डारीको ६८ औँ जन्मजयन्तीको अवसरमा बोल्दै उनले काठमाडौँमा मास्क लगाएर हिड्नु पर्ने अवस्था अन्त्य भएको बताए। “म

फेरी रक्तपात दोहोरिन सक्ने प्रचण्डको सङ्केत

काठमाडौं- पटक पटक आफ्नो सुरक्षाको कुरा गर्ने नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरी सनासनीपुर्न अभिब्यक्ति दिएका छन् । उनले  कार्यक्रममा बोल्दै आफूहरु मारिन सक्ने शंका रहेको व्यक्त गरेका छन्। मदन

गायक राजु ढकालमाथि छड्के

प्रस्तुति: – समीर प्रकाश पाण्डे झ्याइँ-झ्याइँ बाजाले, आँसुले मुख धुने थिइन नि, वर्ष दिन भो, मेरो भाग्यमा गायिका लेखेको, आमाको खुसी, कसम खाएको, रातो माटो जस्ता थुप्रै गीतहरूमा आफ्नो स्वर

नियात्रा : गोदावरीदेखि लाकुरी भञ्ज्याङ

~जय छाङ्छा~ काठमाडौँको उपत्यका अन्तरगत रहेका डाँडाहरूका सौन्दर्यले आकर्षण गरिरहन्छ मलाई। वि.सं. २०३४ सालमा उच्च अध्ययनका लागि काठमाडौँ भित्रिएपछि स्पष्ट देखिने पर्वत शृङ्खलाहरूमा हुरुरु उडेर पुग्न पाए पनि हुन्थ्योजस्तो लागिरहन्थ्यो।

नियात्रा : वेदिडतिर मुटुको चालमा

–युवराज नयाँघरे राति घसेको तेलले काम गरेछ ! जाडो, थकाइ, न्यानो लुगा र तेल घसाइले निन्द्रा परेछ मज्जैले। फेरि मोजासम्म नखोली सुतेथेँ। अझ अर्को कुरा लुइटेल र कार्कीका माझमा घुस्रेको

संस्मरण : “…….. ज्यान प्यारो ?”

~निर्मोही व्यास~ ‘अपूतोलाई धन प्यारो कोरीलाई ज्यान प्यारो’ भत्रे भनाइ निकै अघिदेखि प्रचलित रहँदै आएको छ हाम्रो समाजमा। त्यस्तो किन भनिएको हो मलाई थाहा छैन। अरू अरू समाजमा पनि यस्ता

प्रचण्डलाई सरकारको नतृत्व नदिने ओलीको निष्कर्ष

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले एकता गर्दाको समयमा भएको सहमति अनुसार सरकारको नेतृत्व प्रचण्डलाई नदिने निर्णय नै गरेको खबर बाहिर आएको छ । पछिल्लो समय नेतृत्व आधाआधा गर्ने सहमतिले निकै चर्चा

भाषा/व्याकरण : के पुलिङ्गवाची हुँदैमा हरेक शब्द ह्रस्वान्त हुनै पर्छ ?

~मुकुन्द शरण उपाध्याय~ १. हाम्रा व्याकरणहरूमा पुलिङ्गी शब्द जति ह्रस्वान्त र स्त्रीलिङ्गी जति दीर्घान्त हुन्छन् भन्ने परम्परा बसाइएको छ, तर यसमा यथार्थ के हो भने शब्दहरू कहिल्यै पनि लिङ्गका  आधार

कथा : निदाल

~महेश पौड्याल~ अन्ततः धर्म बालाई बसाइँ सर्नैपर्ने भयो, सुलुबुङबाट। दुई छोरामा एउटा काठमाडौँ, एउटा बिर्तामोड। बराल बूढा–बूढीलाई आफूमात्रै गाउँमा बसिरहन सजिलो भएन। “बा–आमा, मेरो जागिर उता छ। केटाकेटी उतै पढ्छन्।

नियात्रा : ढुङ्गाको कुरो गर्दै जाँदा

~प्रतीक ढकाल~ वास्तवमै हामी ‘चामे’ आइपुग्यौँ । थान्चोकबाट सुस्तरी हिँड्दा पनि केही बेरमै आइहाल्यो चामे । बीचमा एउटा सानो ठाउँ आयो –‘त्रिच्यूनगाल्ता’ । देखिए ५/७ वटा घरहरू– अनि यसैले चामे