Featured Archives - Page 6 of 258 - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

Tag: Featured

कविता : साला पहाड मे क्या है !

~मीन बहादुर बिष्ट~ १. मुहानबाट निस्केर फुत्त कहीँ हुत्तिँदै कहीँ थामिँदै तर कहीँ कतै पनि पछाडि फर्केर एक नजरसम्म नलगाउँदै बरु उल्टै दुई किनारहरूमा सालिकझैँ उभिएका रोगी पहाडहरूलाई लात हान्दै

कविता : ‘परदेश गएका पतिका नाममा’

~हेम प्रभास~ (राष्ट्रिय कविता महोत्सव २०७६ को प्रथम पुरस्कारप्राप्त कविता) मेरो हजुर मैले यी आँखाहरूमा हजुरलाई सजाएकी छु, हजुर खस्नुहुन्छ कि सोचेर आजसम्म रोएकी छैन सम्झन्छु– यतिखेर मर्मत गर्दै गर्नुहोला

प्रचण्ड भन्छन् : जनावरका लागि बनाएको कानुनले जनताको माग पूरा गर्दैन

चितवन — नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले जनावरकोलागि बनाएको कानुनले जनताको माग पूरा नगर्ने बताएका छन् । सोमबार आयोजित माडी नगरपालिकाको तेस्रो नगरसभामालाई सम्बोशन गर्दै उनले यस्तो

रामजी खाँणमाथि ६ अभियोग

प्रस्तुति : – समीर प्रकाश पाण्डे धुवा सरी, जोडी ढुकुर, पछ्यौरी लेउ बैना, ढल्के बर, दामी देखिन्छ, फुल फुलेर, धर्ती एउटै छ, वन फुल मैले कसो गरु जस्ता थुप्रै गीतहरुमा

फिचर : प्रा.डा. हर्मन माइनर र एसओएस बालग्राम

~कुमुद अधिकारी~ हर्मन माइनरको जीवन हर्मन माइनरको जन्म अस्ट्रियाको भोरार्लबर्ग जिल्लामा कृषकको ठूलो परिवारमा २३ जुन १९१९ मा भएको थियो।  उनी सानै छँदा उनकी आमाको मृत्यु भयो, र उनकी जेठी

कथा : आधुनिक बुहारी

~दीपक घिमिरे~ रने दाइ र चम्पाको चार बर्से प्रेमलाई विवाहमा परिणत गर्न एक दिन रने दाइ आफ्ना बालाई लिएर चम्पाको घरमा चम्पाको हात माग्न पुगे । छोरीको प्रेमको सामान्य सुइँको

कविता : ठोक सलामी ए मलामीहरू हो !

~राजबाबु श्रेष्ठ ‘सागर’~ मेरो देश दुखिरहेछ ऐय्या ऐय्या गर्दै तर यहाँ लाखौँ मलामीहरूको भीडमा बर्दी लगाएर सलामी ठोकिरहेछन् बेजान मुर्दालाई । ए मलामीहरूको भीडमा सलामी ठोक्ने बर्दीहरू हो ! आऊ

कथा : आरोप

~केशु खण्डलुक मगर~ ‘पूर्वी पाल्पामा निस्दी खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ।’ करिब आजभन्दा १५/१६ वर्ष अगाडि कुनै पत्रिकाको एउटा कुनामा यदि यो समाचार पढ्नुभएको थियो भने, ठीकै छ।

सार्वजानिक यातायातका आश्चर्य – गङ्गाराम खाइजू(भिडियो)

~नेहा शर्मा~ सेतो मध्यम आकारको बस । बसभित्र शान्त वातावरण । चालकको हँसिलो मुहार र यात्रुहरूसँगको शिष्ट व्यवहार । काठमाडौँको सार्वजनिक यातायात क्षेत्रमा यो दृश्य त्यति सामान्य होइन । त्यसैकारणले

गायिका मुना थापा मगरमाथि छड्के

प्रस्तुति:- समीर प्रकाश पाण्डे मुना थापा मगर नेपाली लोकसाङ्गीतिक क्षेत्रको स्थापित सफल गायिका हुन्। सुमधुर आवाजकी धनी मगर २०६० मा “केबुलकारमा गेट” गीतको बोलबाट लोकगायन क्षेत्रमा प्रवेश गरेकी हुन्। अहिलेका

प्रचण्ड, वामदेव र सिटौलाको गोप्य बैठक

काठमाडौँ – पछिल्लो समय नेपाली राजनीतिमा विभिन्न घटनाक्रम देखिने क्रम जारी छ ।अझै नेकपाभित्रका कैयौँ घटनाले चर्चा पाउने मात्र होइन देश नै तताउने गरेका छन् । आज भएको एउटा घटनाले पनि नेकपाभित्रको

अन्तर्वार्ता : मानसिक स्वास्थ्यबारे डा. कपिलदेव उपाध्यायसँग

हिमालपोस्ट विशेष/अन्तर्वार्ता मानसिक रोगको समस्याले अहिले समाजलाई निकै पिरोलीरहेको छ। विकराल नै त नभनौँ, तर यसको असर भने व्यापक छ। मानसिक रोग भन्ने बित्तिकै मानिसहरू झस्किने गर्छन्। मानसिक रोगको आम