समाचार Archives - Page 231 of 885 - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

Tag: समाचार

आइपीएल: तीन खेल हारेका दुई समूह भिड्दै

आइपीएल २०१९ मा सुरुवाती तीनमध्ये एक पनि खेल जित्न नसकेका राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लोर मंगलबार साझ एक अर्कालाई पराजित गर्दै पहिलो जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रदैछन्। दुबै

डा. गोविन्द केसी औषधी र कपडा बोकेर बारा पुगे

त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक गोविन्द केसी हावाहुरी प्रभावित बारा जिल्ला पुगेका छन् । हावाहुरीबाट घाइतेहरूको उपचार गर्न केसी बाराको फेटास्थित पुरनियाँ गाउँ पुगेका हुन् । उनले त्यहाँ स्वास्थ्य शिविर

शशांकले गल्ति स्वीकार्दै भने : म चिप्लिएँ

स्याङजा । नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाले हिन्दु राष्ट्र र जनमत संग्रहको विषयमा आफु चिप्लिएको बताएका छन् । गएको होलीमा उनले हिन्दु राष्ट्रको लागि जनमत संग्रहको पक्षमा भएको टिप्पणी दिएका

बारको मतगणना : प्रजातान्त्रिक प्यानल पराजित हुने सम्भावना

नेपाल बार एसोसिएसनको प्रारम्भिक मत गणनामा अग्रता हासिल गरिरहेको प्रगतिशील–वामपन्थी समूहले आफ्नो अग्रतालाई अझ फराकिलो पारेको छ। पछिल्लो मत गणना अनुसार प्रगतिशील समूहका अध्यक्ष चण्डेश्वर श्रेष्ठ १ सय ९६ मतका

काठमाडौंमै युवकको शव भेटियो

राजधानीको चक्रपथकै पुलमुनी नदेखिने गरी फालिएको अवस्थामा एक युवकको शव भेटिएको छ । चक्रपथको कलंकी–स्वयम्भू सडकखण्ड अन्तर्गत स्यूचाटार पुलमुनी मंगलबार बिहान अन्दाजी ३०–३५ वर्षीय युवकको शव भेटिएको हो । फोहोरमा

विप्लवका इञ्चार्ज पनि पक्राउ परे

काठमाडौं । नेत्र विक्रम चन्द समूह ‘विप्लव’ का घोराही इञ्चार्ज पक्राउ परेका छन् । मंगलबार बिहान घोराही इञ्चार्ज सहदेव चौधरीसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो । व्यापारी र जनप्रतिनिधिबाट चन्दा

भीआईपीको सुरक्षामा नजान मन्त्री यादवको निर्देशन

काठमाडौं । स्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेन्द्र यादवले भीआईपीहरुको सुरक्षामा नखटिन र राहत तथा उद्धारमा सक्रिय रहन कर्मचारीहरुलाई निर्देशन दिएका छन् । बारा पर्साको हावाहुरी बस्ती निरीक्षणको क्रममा आज बिहान बसेको बैठकमा राज्यमन्त्री

आज पनि हावाहुरी र असिना पानी पर्ने

मंगलबार देशभर मौसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद्का अनुसार आज देशका विभिन्न ठाउँमा हावाहुरी र मेघ गर्जनसहित वर्षा हुने सम्भावना छ। दिउँसो ३ बजेपछि

कारमा एक्कासी आगो दन्कियो

काठमाडौंको हात्तीवनमा मध्यराति सडकमा गुडिरहेको कारमा अचानक आगलागी भएको छ। प्रहरीका अनुसार दक्षिणकाली नगरपालिका वडा नम्बर १, हात्तीवनको हवेलीनजिक सडकमा गुडिरहेको ग ३ च १५ नम्बरको कारमा राति १२ बजेतिर

अष्ट्रेलियामा लफडा हुँदा नेपाली गम्भीर घाइते

सिड्नी–बाटो काट्दा ठोक्किएको विषयमा विवाद हुँदा अस्ट्रेलियाको सिड्नीमा कुटाकुट भएको छ । कुटाकुट हुँदा एक नेपाली युवा गम्भीर घाईते भएका छन् । अष्ट्रेलियाको सिड्नीस्थित व्यापारीक केन्द्र जर्ज स्ट्रिटमा सोमबार राति

हेर्दाहेर्दै घर नै चिहान बनेपछि…

आइतबार साँझ आएको भीषण हुन्डरीले बारा र पर्सामा घर भत्काउँदा मृत्यु हुनेको संख्या २७ पुगेको समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ । बारामा २६ र पर्सामा एकको मृत्यु भएको प्रहरीले

तराईको पिडामा रवी लामिछाने र धुर्मुसको मल्हमपट्टी !

काठमाडौं–बारा र पर्साका हावाहुरी पीडितको उद्धार तथा राहतका लागि पुगेका कलाकार सीताराम कट्टेल (धुर्मुस) र पत्रकार रवी लामिछानेको टोली राहत वितरण कार्यक्रम सक्रिय भएका छन् । आइतबार रातिको हावाहुरीले घरबार