प्रमुख खबर Archives - Page 176 of 392 - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

Tag: प्रमुख खबर

वैद्य माओवादीले दल्यो नेपाल वायुसेवा निगमका महाप्रबन्धक कंसाकारलाई

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको युवा संगठन क्रान्तिकारी युवा लिगले नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई उनकै कार्यलयमा कालो मोसो दलेको छ । वाइडबडी खरिद प्रकरणमा भ्रष्टाचार

कपिललाई लाग्यो ऐलेसम्मकै ठुलो झड्का !

एजेन्सी – भारतका हास्यकलाकार कपिल शर्मा अब सानो पर्दामा फिर्ता भइसकेका छन् । उनी डिसेम्बर २९ मा टेलिभिजनमा फिर्ता भएका हुन् । लामो समयदेखि कपिलको ठट्टा, चुट्किला मिस गरिरहेका दर्शकले

विवादीत मोडल पुनम पाण्डेको यस्तो भिडियो (भिडियो सहित)

काठमाडौं । विवादीत मोडल पुनम पाण्डेले फेरि अर्को भिडियो बनाएकी छन् । अनेक बयानबाजी र सामाजिक सञ्जालमा नग्नता प्रदर्शनमा उदण्ड पाण्डेले नयाँ बर्षको कोशेली भनेर ‘पुनम पाण्डे प्राइभेट रुम’ नामको

रेशम चौधरीको बिरोधमा तरुण दलले निकाल्यो विज्ञप्ती

काठमाडौं। नेपाल तरुण दलले कैलाली निर्वाचन क्षेत्र नम्बर एकका सांसद रेशम चौधरीलाई सपथ खुवाउनु संविधान कानून विपरित भएको जिकिर गरेको छ । २०७२ साल भदौ ७ गते कैलालीको टिकापुर घटनाका

ओली सरकार जनचाहना अनुसार चलेन :नेकपा नेता रावल

काठमाडौं । सरकार संचालन र नेतृत्वको कार्यशैलीविरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आउनु भएका नेता भीम रावलले बिहिबार संसदमा पनि कटाक्ष गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य

वाइडबडी खरिद गर्ने मन्त्रीको काम होईनः पूर्वमन्त्री शाही

काठमाडौं। नेपाली काँग्रेसका नेता एवम् पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाहीले वाइडबडी खरिदको छानबिन प्रतिवेदन अपरिपक्व रहेको बताउनु भएको छ । सर्वोच्च अदालतले विमान खरिद प्रक्रिया सार्वजनिक खरिद ऐनसम्मत फैसला गरेको बताउँदै

पूर्वराजा ज्ञानेन्द्र शाहलाई तनहुँमा भव्य स्वागत

तनहुँ : पूर्वराजा ज्ञानेन्द्र शाहलाई बुधबार तनहुँमा भव्य स्वागत गरिएको छ। शाह पारिवारिक भ्रमणमा पोखराबाट सडकमार्ग हुँदै काठमाडौँ फर्किने क्रममा दमौलीका राजवादी समर्थकहरूले स्वागत गरेका हुन्। तोकिएको समय भन्दा चार

विवेकशील साझामा खटपट ,मिश्रलाई ठूलो झड्का

काठमाडौं:  वैकल्पिक राजनीति गर्ने भन्दै १६ महिनाअघि एकीकरण भएको विवेकशील साझा पार्टीभित्र खटकट देखिएको छ । पार्टी संयोजक उज्ज्वल थापाले पार्टीभित्र व्यापक सुधार गर्नुपर्ने भन्दै १६ बुँदे समीक्षात्मक प्रतिवेदन सबै

रवीन्द्र अधिकारीको मन्त्री पद धरापमा

काठमाडौं । संसदको लेखा समिति अन्तर्गतको उपसमितिले तयार पारेको प्रतिवेदन आज लेखा समितिको पूर्ण बैठकमा पेश हुँदैछ । प्रतिवेदनमा वाइडबडी विमान खरिदमा बहालवाला मन्त्री, २ जना सचिव र निगमका महाप्रबन्धकलाई

प्रम ओलीलाई वाइडबडी विमान खरिदमा ६ अर्ब रकम खाएको आरोप

काठमाडौँ– कांग्रेस सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री केपी ओलीले वाइडबडी विमान खरिदमा ६ अर्ब रकम खाएको आरोप लगाएका छन् । मंगलबारको संसद बैठकमा विशेष समय लिएर बोल्दै सिंहले वाइडबडी खरिमा ६

माघ १ र २ गते सार्वजनिक विदा

बुटवल । प्रदेश ५ माघ १ र २ गते सार्वजनिक विदा दिने निर्णय गरिएको छ । प्रदेश सरकारले माघे संक्रान्तिको अवसरमा दुई दिन विदा दिने निर्णय मंगलबार बसेको प्रदेश ५

ऐले सम्म निर्मला पन्तको हत्यारा पत्ता नलाग्दा म अचम्म परेको छु :प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले लामो समयदेखि गरिएको अनुसन्धानबाट निर्मला पन्तको हत्यारा पत्ता नलाग्नु आश्चर्यजनक रहेको बताउनु भएको छ । प्रहरीको पुरै संयन्त्र प्रयोग गरिएको उल्लेख गर्दै उहाँले हत्यारा जुनसुकै