विवादीत मोडल पुनम पाण्डेको यस्तो भिडियो (भिडियो सहित) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

विवादीत मोडल पुनम पाण्डेको यस्तो भिडियो (भिडियो सहित)



काठमाडौं । विवादीत मोडल पुनम पाण्डेले फेरि अर्को भिडियो बनाएकी छन् ।

अनेक बयानबाजी र सामाजिक सञ्जालमा नग्नता प्रदर्शनमा उदण्ड पाण्डेले नयाँ बर्षको कोशेली भनेर ‘पुनम पाण्डे प्राइभेट रुम’ नामको एउटा भिडियो टिजर राखेकी छन् ।

जानकारहरूका अनुसार पाण्डेले निजी विषयबस्तु समेटेर उक्त भिडियो बनाएकी छन् । भिडियोमा उनले नग्नता प्रस्तुत गरेकी छन् । टिजरमा पनि एउटा बाथ टपमा उनी नग्न अवस्थामा देखा पर्छिन् ।