झापाको काँकडभिट्टामा भीषण आगलागी, नियन्त्रणको प्रयास
झापा: झापाको काँकडभिट्टामा भीषण आगलागी भएको छ। मेचीनगर ६ स्थित साठीविग्हा क्षेत्रमा आगलागी भएको प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार बधशाला (मासु काट्ने) क्षेत्रबाट फैलिएको आगो