समाचार Archives - Page 228 of 885 - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

Tag: समाचार

चेन्नईको लज्जास्पद हार, मुम्बई उक्लियो १ स्थान

एजेन्सी । साबिकको बिजेता चेन्नई सुपर किङ्गसले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पहिलो हार व्यहोरेको छ । बुधबार भएको खेलमा मुम्बई इण्डियन्ससंग ३७ रनले पराजित हुँदै चेन्नईले सिजनको पहिलो हार व्यहोरेको हो । यो हारसंगै

अफगानिस्तानमा बाढीको बितण्डा : ४२ हजार विस्थापित

काबुल । अफगानिस्तानमा एक महिनाभित्र आएको बाढीको कारण ४२ हजार भन्दा बढी व्यक्ति विस्थापित भएका संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वय (ओचा) ले बुधबार जानकारी दिएको छ । अफगानिस्तानको छ ओटा

‘तपस्वी’ रामबहादुर बम्जन विदेश भाग्ने तयारीमा

पाँच अनुयायी हत्याको विषयमा प्रहरी अनुसन्धान घेरामा रहेका रामबहादुर बम्जन विदेश भाग्ने तयारी छन्। उनी निकट समूहले बम्जनलाई विदेश भगाउन प्रयास गरिरहेको हो। तपस्वीको भेषमा आश्रम सञ्चालन गर्दै आएका उनी

मुम्बईद्वारा चेन्नईलाई १७१ को लक्ष्य : सुर्य कुमारको ५९ रन

एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले शीर्ष स्थानको चेन्नई सुपर किङ्गसलाई जितका लागि १७१ रनको लक्ष्य दिएको छ । मुम्बईस्थित वान्खाडे क्रिकेट

बार मतगणना अपडेट : चण्डेश्वर श्रेष्ठ अगाडी

कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा प्रगतिशील, पेशागत तथा समावेशी समूहका अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठले निकटतम प्रतिद्वन्द्वीभन्दा ७० मतको झिनो अन्तरले अग्रता लिएका छन्

सहकारी दिवसमा सम्मानको नयाँ घोषणा

काठमाडौं -राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सम्मान बहुउद्देश्यीय सहकारीले आज सुलभ दरमा अस्पतालको सेवा र सुलभ दरमा शिक्षा प्रदान गर्ने घोषणा गरेको छ । सहकारीको कार्यालयमा केक काटेर सहकारी दिवसको

राष्ट्रपति विद्यादेवी भण्डारी विवादमा परेका ६ घटना

राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यका विभिन्न अङ्गहरूलाई विवादित बनाउन खोजिएको भन्दै गुनासो गरेकी छिन्। बुधबार राजधानीमा न्यायाधीशहरूको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले पछिल्ला दिनहरूमा राज्यका विभिन्न अङ्गलाई विवादमा तान्न खोजिएको बताएकी

कैलालीमा करेन्ट लागेर दुई बालबालिकाको मृत्यु

धनगढी उपमहानगरपालिका–३ मिलनचोकमा करेन्ट लागेर दुई बालबालिकाको मुत्यु भएको छ । स्थानीय पर्शुराम बाँनियाको घरमा पानी तान्ने मोटरको तारबाट करेन्ट लाग्दा उनका छोरा ५ वर्षीय आयुश र सोही घरमा डेरा

फेरी पक्राउ परे सुधीर बस्नेत

काठमाडौं : ओरेन्टल सहकारीका अध्यक्ष सुधीर बस्नेत पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर टेकुको टोलीले बुधबार साँझ ७ बजे उनलाई भीमसेनगोलाबाट पक्राउ गरेको हो। काठमाडौं प्रहरी परिसर टेकुका एसएसपी बसन्त

सैनिक मुख्यालयमा बबण्डर : मासु थोरै दिएको भन्दै दुई जर्नेलबीच कुटाकुट !

काठमाडौं । कस्ता–कस्ता कमाण्डो तालिम गरेका सैनिक अधिकारीले आपसमा कुटाकुटै गरे भन्ने कुरा उति सुनिएको थिएन । तर, छाउनीस्थित सैनिक अस्पतालमा कमाण्डो तालिम नगरेका दुई डाक्टर जर्नेलबीच हानाहान चलेको छ

हेलिकोप्टर विवादबारे राष्ट्रपतिले मुख खोलिन

हेलिकोप्टर खरिदलगायतका विषयलाई लिएर विवादित बनाएको भन्दै राष्ट्रपति विद्या भण्डारीले असन्तुष्टी पोखेकी छिन् । पछिल्ले समय हेलिकोप्टर खरिद र नेपाल प्रहरीको तालिम केन्द्र सारेर राष्ट्रपति कार्यालय विस्तार गर्न खोजेको विषयलाई

विप्लवका कार्यकर्ता छुटे

नुवाकोट : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको एक कार्यकर्ता एक महिनापछि रिहा भएका छन्। फागुन २५ गते नुवाकोटको दुप्चेश्वर गाउँपालिका ६ बाट पक्राउ परेका सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ घर भएका १८ वर्षीय