प्रमुख खबर Archives - Page 177 of 392 - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

Tag: प्रमुख खबर

राष्ट्रिय जनावर गाईको संरक्षण गर्नुपर्छ :डा. शेखर कोइराला

मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपालको राष्ट्रिय जनावर गाईको संरक्षण हुनुपर्ने साथै लोभमा धर्म परिवर्तन गराउने खेल बन्द गर्नुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङद्वारा

रणबीरसँग ब्रेकअप भएपछि सलमान खानकहाँ फर्किईन कट्रिना !

सलमान खानलाई छोडेर रणबीर कपूरको प्रेमिका बनेकी कट्रिना रणबीरसँग ब्रेकअप भएपछि सलमान खानकहाँ फर्किएकी छिन् । हिजोआज कट्रिना आफ्ना हरेका निर्णय सलमान खानसँग सल्लाह लिएर मात्रै गर्ने गर्छिन् । अभिनेत्री

कादर खानको अस्पताल मै मृत्यु

बलिउडका दिग्गज कलाकार कादर खानको मृत्यु भएको छ । उनी ८१ वर्षका थिए । कादर खानले क्यानडास्थित एक अस्पतालमा अन्तिम सास फेरे । उनी केही वर्षदेखि छोरा र बुहारीसँग क्यानडामा

हातेमालोद्वारा गरिब तथा विपन्नलाई लत्ताकपडा वितरण

दिल्ली। भारतको राजधानी दिल्लीमा अध्ययनरत नेपाली विद्यार्थीहरूको  सङ्गठन हातेमालो नेपाली विद्यार्थी समूहले क्रिस्मसको अवसर पारेर मङ्गलवार गरिब तथा विपन्न वर्गहरूका लागि कपडा सङ्कलन एवं वितरण कार्यक्रम सम्पन्न गरेको छ। ‘

आफ्नै विद्यार्थीमाथि यौन दुर्ब्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

मोरङ: विराटनगरमा एक शिक्षकलाई आफ्नै विद्यार्थीमाथि यौन दुर्ब्यवहार गरेको आरोप लागेको छ । विराटनगर १० संसारी माई स्थानमा रहेको एडुमार्क ईन्स्टिच्युटमा कार्यरत शिक्षकमाथि यौन दुर्ब्यवहारको आरोपमा पक्राउ परेका हुन् ।

विवेकशील साझा पार्टीमा गम्भीर मतभेद,रवीन्द्रविरुद्ध उज्ज्वलका ७ आरोप

काठमाडौं । पार्टी एकीकरण भएको डेढ वर्षमै विवेकशील साझा पार्टीमा गम्भीर मतभेद देखिएको छ। पार्टीका दुई संयोजक मध्येका एक उज्ज्वल थापाले ‘विवेकशील साझा पार्टी गलत बाटोतर्फ गइरहेको’ निष्कर्षसहित पार्टी सदस्यलाई

आज राष्ट्रिय टोपी दिवस ,विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । ‘नेपाली टोपी नेपाली पहिचान, यही हो हाम्रो राष्ट्रिय अभियान’ भन्ने मूल नाराका साथ राष्ट्रिय टोपी दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ। राष्ट्रिय टोपी दिवसको अवसरमा राजधानी लगायतका

पोखरामा एक महिलाले शरीरमा मट्टीतेल छर्केर आगो लगाईन

कास्की । पोखरामा एक महिलाले शरीरमा मट्टीतेल छर्केर शरीरमा आगो लगाएकी छन । पोखरा पृथ्वी चोकस्थित पश्चिमाञ्चल सामुदायिक अस्पताल अगाडि मट्टिटेल छर्केर शरीरमा आगो लगाएर आत्महत्या गर्ने प्रयास गरेकी हुन

हाम्रो पहिचान नेपाली टोपी

कर्ण अधिकारी। “नेपाली टोपी नेपाली पहिचान यही हो हाम्रो राष्ट्रिय अभियान” भन्ने नारा सहित सन २०१४ को जनवरी १ तारीक अर्थात् पौष १७ गतेका दिन देखि मनाउन सुरु गरिएको टोपी

पारस र राजपरिवारका बीचमा झगडा !

काठमाडौँ । पूर्व युवराज पारसविक्रम शाहको चालिसौं शुभजन्मोत्सव मनाउन भनेर उनको सम्पूर्ण परिवार केही दिन अगाडि नै पोखरा पुगेको थियो । यसरी अंग्रेजी नयाँ वर्ष बर्ष २०१९ सँगै पारसको शुभजन्मोत्सव

पूर्व राजाको छाँयाबाटै सांसदहरु आतंकित !

काठमाडौं । २०६३ सालमा जारी भएको अन्तरिम संविधानले नै २४० वर्ष पुरानो राजतन्त्र समाप्त पारेको थियो । अन्तरिम संविधानले राजतन्त्र समाप्त पारेको घटनालाई २०७२ साल असोज तीन गते संविधानसभाले जारी

नेकपा भित्रै तीन गुट रहेको तथ्य सार्वजनिक

काठमाडौं  । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सकिए पनि त्यसभित्र तीन गुटको निरन्तरता रहेको तथ्य सार्वजनिक भएको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल