पत्रपत्रिका Archives - Page 5 of 184 - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

Tag: पत्रपत्रिका

चर्चित ब्रान्डका नाममा कम्पनी खोल्न प्रतिबन्ध

काठमाडौं -अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले बौद्धिक सम्पत्तिसम्बन्धी कानून ल्याउने तयारी गरिरहेको बताएका छन् । अर्थमन्त्री खतिवडाले प्रतिलिपि अधिकारबारे ऐनमा उल्लेख भए पनि कार्यान्वयन नहुँदा उद्योगी व्यवसायीले चर्चित ब्रान्डको नाममा

पूर्वराजा ज्ञानेन्द्र परिवार बोकेर थाइल्याण्ड किन जाँदैछन् ?

काठमाडौं -पूर्व र मध्य तराई भ्रमणपछि केही दिन आराम गरेका पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार थाइल्याण्ड भ्रमणमा जाने भएका छन् । उनी पूर्वरानी कोमल, नातिनीद्वय कीर्तिका र पूर्णिकासहित थाइल्याण्ड जान लागेका

असंसदीय शब्दको अभिलेख हेर्न तीन महिना

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठकमा बोलेका शब्द संसदीय र असंसदीय कुन कुन हुन् भन्ने हेर्न तीन महिना लाग्ने भएको छ । संसदमा बोलेका शब्दहरुलाई अभिलेखमा लिपिवद्ध गर्न तीन

अखिलमा तिब्र असन्तुष्टि रोलक्रम मिचेको आरोप

काठमाडौं । जनसंगठनहरूको एकताको सूची सार्वजनिक भएलगत्तै अनेरास्ववियुभित्र असन्तुष्टि देखिएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । दोहोरो मापदण्ड अपनाएर विधि–प्रक्रिया मिचेर विद्यार्थीमा एकीकरण गरिएको भन्दै अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष

बामदेवलाई फेरि ‘बम्पर’, भैँसेपाटीमा खुसीयाली

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयले २२ जनवर्गीय संगठनको एकीकरण टुंग्याएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । बिहीबार सचिवालय बैठकले २३ जनसंगठनमध्ये तत्कालीन एमाले पक्षलाई

दीपशिखाको नाममा अध्यक्ष केपी ओलीकै असहमति

काठमाडौं । युवा संगठनको संयोजक तोकिएका रामप्रसाद सापकोटा ‘दीपशिखा’को नाममा अध्यक्ष केपी ओलीले नै असहमति राखेका थिए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । असहमतिको बाबजुद उनको नाम टुंगो लागेको

वाइडबडीमा थप अनियमितता

काठमाडौं -नेपाल वायुसेवा निगमका दुइवटा वाइडबडी विमान खरिद प्रकरणमा थप अनियमितत भेटिएको छ । महालेखा परीक्षकको कार्यालयले गरेको पछिल्लो लेखापरीक्षणमा प्रस्तावअनुसार विमानको अधिकतम अवतरण र शून्य इन्धन क्षमतासमेत नभएको भेटिएको

पत्रकारको विषयमा अमेरिकाको आपत्ति

काठमाडौं -नेपालस्थित अमेरिकी दूतावासले सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस)मा दलाई लामाको समाचार छापिएको विषयमा पत्रकारमाथि सुरु भएको छानबिनको विषयमा आपत्ति जनाएको छ । यो समाचार आजको नागरिक दैनिकमा

नेकपाकाे कस्तो एकता ?

काठमाडाैं – सत्तारूढ नेकपा एकताको वर्ष दिन पुगको छ । नितान्त फरक धारको दुई पार्टीको सिंगो संरचनाको एकता भने अझै भइसकेको छैन । सांगठनिक र सैद्धान्तिक पक्षमा थुप्रै काम बाँकी

कर्मचारीको राइँदाइँ, दिल्लीदेखि अस्ट्रेलियासम्म हुन्डीबाट करोडौंको कारोबार

काठमाडौं ।  आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यालयका कर्मचारीले व्यापारीबाट बुझेको करोडौं रकम हुन्डीमार्फत दिल्ली र अस्ट्रेलिया लैजाने गरेको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले राजस्व र

गृह मन्त्रातयबाटै करिब ३ करोडका दुई गाडी गायब

काठमाडौं– गृह मन्त्रायतबाट गायब भएका दुईवटा गाडीमध्ये एउटा फिर्ता हुने चरणमा छ भने एउटाको अत्तोपत्तो छैन । गृह मन्त्रालयबाट सरुवा भएका सहसचिव सुशील कोइरालाले प्रयोग गरिरहेको गाडी फिर्ता हुने चरणमा

१९ पहाडी जिल्लामा सहसचिव सिडिओ र एसपी पठाउने तयारी

काठमाडौं – सरकारले १९ वटा पहाडी जिल्लाको सिडिओमा सहसचिव र जिल्ला प्रहरी प्रमुखमा एसपीलाई खटाउने तयारी गरेको छ । धेरै जनसंख्या भएका जिल्लामा दरबन्दी स्तरोन्नति गर्न लागिएको गृह मन्त्रालयले जनाएको