पत्रपत्रिका Archives - Page 6 of 184 - Himal Post Himal Post
  • १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
Logo

Tag: पत्रपत्रिका

संसदमा कांग्रेसको नयाँ रुप

काठमाडौं । कांग्रेसले संविधानविपरीतका प्रावधान समेटिएका विधेयक फिर्ता नलिए संसद्‌मा त्यसविरुद्ध कडा प्रतिरोध गर्ने जनाएको छ । त्यसका लागि आफ्ना सांसदसँग छलफल गर्न बुधबार संसदीय दलको बैठक बोलाएको छ ।

उठाउने दिनकै लाख-तिर्ने वर्षको ५१ हजार

काठमाडौं- गौशाला चोकैमा १० रोपनी जग्गाको भाडा कति पर्ला ? महिनाकै लाखौं । तर, मारवाडी परिषद्ले वर्षको ५१ हजार रुपैयाँ तिर्छ । र, त्यसमा रहेको सटरैसटरको ठूलो भवनबाट दिनकै लाख

उपराष्ट्रपतिको स्वागतमा बालबालिकालाई कष्ठ, टन्टलापुर घाममा एक घण्टा पैदल

रौतहट – कटहरियामा आयोजित जानकी जयन्ती समारोहमा सोमबार विद्यार्थीहरु पानी खोज्दै भौतारिरहेका थिए । करिब ४० डिग्री सेन्टिग्रेडको गर्मीमा हिँडेर आइपुगेका उनीहरु कार्यक्रमस्थलमा खानेपानीको व्यवस्था नहुँदा आकुलब्याकुल देखिन्थे । उपराष्ट्रपति

मात्र २५ रुपैयाँमा पेटभर खाना खानुहोस

भैरहवा – २५ रुपैयाँमा खाना ! सुन्दा पत्यार नलाग्न सक्छ । तर, सत्य हो । भैरहवामा एक व्यवसायीले २५ रुपैयाँमा पेटभरी खाना खुवाउन थालेका छन् । भैरहवाका व्यवसायी रविकुमार रौनियारले

अन्तर्जातीय बिहेपछि मुसहर परिवारमा तनाव

काठमाडौँ- मोरङ बूढीगङ्गा गाउँपालिका २, सख्मा टोलमा ऋषिदेव (मुसहर) समुदाय र थापा परिवारबीच सुमधुर सम्बन्ध थियो। घरमा आउजाउ चल्थ्यो। समस्या पर्दा एकअर्कालाई सहयोग गर्थे। एक महिना यता भने ठीक उल्टो

पशुपतिनाथको २३१ रोपनी जग्गा पनि गायब

काठमाडौँ – भनिन्छ – पशुपतिनाथले सबैको रक्षा गर्छन् । तर, नेपालका भूमाफिया यति शक्तिशाली छन्, जसबाट पशुपतिनाथले आफ्नै जायजेथा रक्षा गर्न सकिरहेका छैनन् । पशुपति मन्दिरका नाममा रहेको उपत्यकाकै कम्तीमा

विप्लवले भने – सरकारमाथि विश्वास छैन, वार्ता गर्दैनौं

काठमाडौं – प्रतिबन्धित नेकपाका महासतिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वार्ताले आफू्रहरुले उठाएका विषयको समाधान गरिहाल्छ भन्नेमा विश्वस्त हुन नसकिने बताएका छन् । भूमिगत रहेका उनले पार्टी प्रतिबन्धपछि पहिलो पटक दिएको अन्तर्वार्तामा

अबैध नेटवर्किङमा ठग्ने १२ भारतीय पक्राउ

प्रहरीले अवैध नेटवर्किङ व्यवसायमा संलग्न १२ भारतीय नागरिकलाई पक्राउ गरेको छ। साइन ग्रुपका नाममा अवैध नेटवर्किङ व्यवसाय चलाइरहेका उनीहरूलाई प्रहरी परिसर काठमाडौंले शुक्रबार पक्राउ गरेको हो। पक्राउ परेकामा साइन ग्रुपको

कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने

काठमाडौं -सरकारले आगामी वर्षको बजेटमा सरकारी कर्मचारीको तलब बढाउने भएको छ । अर्थ मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार कर्मचारीको तलब १५ देखि २५ प्रतिशतसम्म तलब बढाउने तयारी छ । स्रोतले कर्मचारीले

रोबोटले मन्त्री गिरिराजमणि पोखरेललाई बोलाएपछि…

‘अनरेवल मिनिस्टर फर एजुकेसन, साइन्स एन्ड टेक्नोलोजी गिरिराजमणि पोखरेल यु आर वेलकम इन द इनागुरेसन सेरेमनी अफ साइन्स म्युजियम’ अतिथिहरुलाई सम्बोधन गर्ने क्रममा ड्यासमा उभिएकी मानवयन्त्र (रोबर्ट) ले जब यसरी

त्रिविको जागिर नातेदारलाई

लिखित परीक्षामा उत्तीर्ण हुनेमा धेरैजसो पहुँचवालाका आफन्त परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमा यसबारे उजुरी परेको छ । त्रिविका कर्मचारी संघ-संगठन र परीक्षामा सहभागी केही विद्यार्थीले आयोग, केन्द्र,

करोडौंको जग्गा फोटोकपीको भरमा पास

काठमाडौं – अधिकांश सरकारी कार्यालयमा कुनै पनि कामकाज गर्दा सक्कल कागजातको प्रतिलिपि अनिवार्य गरिएको हुन्छ । तर, मालपोत कार्यालय डिल्लीबजारले भने फोटोकपीको भरमा करोडौं पर्ने जग्गा व्यक्तिको नाममा पास गरेको