पत्रपत्रिका Archives - Page 7 of 184 - Himal Post Himal Post
  • १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
Logo

Tag: पत्रपत्रिका

अब पत्रकारलाई १ करोड जरिबाना, १५ वर्ष जेल

काठमाडौं -सरकारले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा राष्ट्रियतामा आँच आउने कुनै पनि समाचार प्रकाशन वा प्रसाररण गरे ५० लाखदेखि १ करोड रुपैयाँसम्म जरिवार हुने गरी आमसञ्चार विधेयक तयार गरेको छ।

गोकर्ण विष्टको यस्तो निर्देशन

काठमाडौं २७ बैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले दुई दिनभित्र चिया मजदुरलाई न्यूनतम तलब दिन उद्योगीलाई निर्देशन दिएका छन् । नदिए कारबाही गर्ने चेतावनी उनको छ

चन्द्रागिरी केवलकारलाई कारबाही

काठमाडौं-चन्द्रागिरी हिल्स कम्पनी लिमिटेडले वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदनमा उल्लेख भएभन्दा फरक प्रकृतिको संरचना निर्माण गरेको भन्दै कारबाही गर्न वातावरण विभागले वन तथा वातावरण मन्त्रालयसमक्ष सिफारिस गरेको छ । ‘अनुगमन

देशभर अत्यधिक गर्मी – नेपालगञ्जमा ४३ डिग्री

काठमाडौं – केही दिनयता प्री मनसुन गतिविधि कमजोर भएपछि मुलुकका अधिकांश भेगमा गर्मी बढेको छ । सोही कारणले विहिवार नेपालगञ्जमा यस वर्षकै सबैभन्दा बढी गर्मी महसुस गरिएको छ । यो

महराको मनोमानी – कानुनविपरीत सुविधा बढाए

काठमाडौँ –सभामुख कृष्णबहादुर महराले कानुनविपरीत संघीय संसद् सचिवालय पदाधिकारीका स्वकीय सचिवालयमा रहने कर्मचारीको सुविधा बढाएका छन्। उनीहरूलाई सुरु तलब स्केलअनुसार तलब मात्र उपलब्ध गराउने कानुनी व्यवस्था छ। तर सभामुख महराले

विष्णु पौडेलपछि बालुवाटार काण्डमा लीलामणि पौडेल मुछिए

काठमाडौँ – बालुवाटार जग्गा प्रकरणमा नेकपाका नेता बिष्णु पौडेलको चर्चा सेलाउन नपाउँदै अर्का पौडेलको चर्चा सुरु भएको छ । बिहीबार प्रकाशित नागरिकको एक समाचार अनुसार राजदूत लीलामणि पौडेल पनि यस काण्डमा मुछिएका

नारायणकाजी ट्वाँ परेपछि…

राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार सदनमा वाचन गरेको नेपाल सरकारको नीति तथा कार्यक्रम ‘मेरो सरकार’ शब्द प्रयोगका कारण आलोचित बनेको छ । वास्तवमा नीति तथा कार्यक्रममा सरकारले दूरदर्शिताका साथ देश

एकाएक बाबुराम र उपेन्द्र तनावमा

वैशाख– संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीले एकीकरणपछि रोजेको ‘समाजवादी पार्टी’ नेपाल नाम पाउन कानूनी समस्या देखिएको छ । यो नामको राजनीतिक दल पहिले नै निर्वाचन आयोगमा दर्ता

१० वर्षे सशस्त्र विद्रोह गरेका दुई मित्र फेरि मिल्दै

काठमाडौं– तत्कालीन माओवादीको १० वर्षे सशस्त्र विद्रोहसँगै रहेका दुई मित्र अलग भए । एक प्रधानमन्त्री भए, अर्को उपप्रधानमन्त्रीसम्म भए । तत्कालीन माओवादीबाट प्रधानमन्त्री भएका बाबुराम भट्टराईले संविधान घोषणाको केही समयपछि

भृकुटीमण्डपमा रजाइँ

काठमाडौँ — कुनै बेला भृकुटीमण्डप राजधानीवासीको रमाइलो मेला हेर्न जाने ठाउँ थियो । तीनधारा संस्कृत छात्रवासमा बस्दा यहाँको रमाइलो मेला घुमेको सम्झना गर्छन् प्राध्यापक देवी सुवेदी । ‘खाना खाएर यसो घुम्न यहीं

विष्णु पौडेलको बालुवाटारको जग्गामा सरकारले न्याय दिने

काठमाडाैं ।  नेकपाका महासचिव विष्णु पौडेलको बालुवाटारस्थित जग्गा फिर्ता लिने र क्षतिपूर्ति पनि नदिने सरकारले बताएको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले व्यक्तिका नाममा दर्ता भएको बालुवाटारस्थित

खुलामञ्चमा सटर बनाउने भेटवालको राज्य ठग्ने अर्को धन्दा पर्दाफास

काठमाडौं– खुलामञ्चमा अवैध सटर बनाउने जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सका सञ्चालक मनोज भेटवालले अकासे पुलबाट मात्रै काठमाडौं महानगरलाई वार्षिक साढे चार करोड रुपैयाँ घाटा लगाउने गरेको खुलेको छ । नयाँ बसपार्क