पत्रपत्रिका Archives - Page 184 of 184 - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

Tag: पत्रपत्रिका

हैट…बिमानस्थल हो कि अखडा ??

  हिमालपोष्ट/काठमाडौं, २८ माघ गत महिना त्रिभुवन विमानस्थलबाट बाहिरिनेक्रममा ३३ केजी सुनसहित भरिया पक्राउ परेको र त्यसपछि उच्चपदस्थ प्रहरी अधिकृतसमेत पक्राउ परेको अवस्थामा संसदीय समितिले विमानस्थलको अनुगमन गरेको हो। अनुगमनक्रममा

रेडक्रसका ६ कर्मचारीको हत्या

  काबुल धार्मिक अतिवादि समुह इस्लामिक स्टेट आईएस ले अफगानिस्तानको जौजाङ प्रान्तमा बुधबार अन्तराष्ट्रिय रेडक्रसका ६ जना कर्मचारीको हत्या गरेको खबर छ । आईएस लडाकूले स्थानिय समयअनुसार बिहान १० बजेतिर

लाखौँ डलर लगेजमै लैजाने गरेको खुलासा !

काठमाडौं, २६ माघ सुन तस्करीका लागि चाहिने लाखौँ डलर भरियाले लगेजमै राखेर काठमाडौंबाट विदेश पुर्याउने गरेको तथ्य खुलेको छ । ३३ किलो सुन तस्करीकाण्डमा पक्राउ परेका भरियाले प्रहरीसँगको बयानमा विदेशमा

प्रहरी पाेष्ट वन्याे प्रेमजाेडी वस्ने घर

१ मंसिर, काठमाडौं । स्थानीय प्रहरीका लागि बनाइदिएको भवन अहिले प्रेमजोडी बस्ने घर भएको छ । राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यान– रुकुम सडक खण्डको हर्नेटीनजिकै डगैरामा स्थानीय समुदायले अस्थायी प्रहरी पोस्ट स्थापनाका

दोधारा–चाँदनी नगरपालिका जोड्ने महाकाली नदीमाथिको झोलुंगेपुल बन्द गर्ने चेतावनी

कन्चनपुर, असोज ३० । कन्चनपुरका बासिन्दाले दोधारा–चाँदनी नगरपालिका जोड्ने महाकाली नदीमाथिको झोलुंगेपुल बन्द गर्ने चेतावनी दिएका छन् । लामो समयदेखि जीर्ण बनेको झोलुंगेपुलको मर्मत–सम्भार गर्न सम्बन्धित निकायले बेवास्ता गरेको भन्दै

कैलालीको टीकापुर घटनाको किन भयो गृहमन्त्री-आईजी विवाद

७ असोज, काठमाडौं । कैलालीको टीकापुरमा गत वर्ष भएको प्रहरी हत्यालाई राजनीतिक मुद्दा भनी उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले अडान लिएपछि प्रहरी नेतृत्व र गृहमन्त्रीबीच विवाद उत्पन्न भएको छ ।

ग्यास सिलिन्डर विस्फोट भएमा पीडितलाई एक करोड क्षतिपूर्ति

३१ भदौ, काठमाडौं ।  खाना पकाउने ग्यासको सिलिन्डर बिस्फोट भएर दुर्घटनामा परी पीडित हुने उपभोक्ताले अबदेखि बिमामार्फत एक करोड रुपैयाँसम्म क्षतिपूर्ति पाउने भएका छन् । एलपी ग्यास उद्योग संघले भदौ

दार्जिलिङमा गोर्खाल्यान्ड आन्दोलन पुनःचर्किने

दार्जिलिङ, ७ भदौ– भारत पश्चिम बंगालको दार्जिलिङमा गोर्खाल्यान्ड टेरिटोरियल एडमनिस्ट्रेसनको नेतृत्व गरिरहेको दल गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले गोर्खाल्यान्ड आन्दोलनका लागि तयार रहन सर्वसाधारणलाई आह्वान गरेपछि दार्जिलिङमा गोर्खाल्यान्ड आन्दोलन