बालेन शाह भन्छन्- कानुन बनाउँदा ‘कपि पेस्ट’ गरेकाले
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानगरले बिरामी र अस्पताल दुवैलाई सम्बोधन गर्ने बताएका छन् । लक्षित वर्गलाई अस्पतालहरूले उपलब्ध गराउनुपर्ने १० प्रतिशत निःशुल्क उपचारका विषयमा आज निजी तथा












