प्रधानमन्त्री प्रचण्डले दिएको निर्देशन- अनुसन्धान गर्दा म नै
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको कानुनभन्दा माथि कोही हुन नसक्ने घोषणा गर्दै अनुसन्धानको क्रममा आफू दोषी देखिएपनि ग्रिअफ्तार गर्न निर्देशन दिएको बताएका छन् । उनले कानुन ठूला नेता, मन्त्री, सचिवदेखि












