समाचार Archives - Page 547 of 3424 - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

प्रचण्डले भने: दलितलाई १५ प्रतिशत कोटा दिन सकिन्न

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय सदस्यमा दलितलाई १५ प्रतिशत कोटा दिन नसकिने बताएका छन्। नेपाल प्रज्ञा प्रतिष्ठानमा माओवादी केन्द्रको आठौँ महाधिवेशनअन्तर्गत बन्दसत्रलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले

केन्द्रीय सदस्यको नाम घोषणा गर्दै प्रचण्ड

काठमाडौं- नेकपा माओवादी केन्द्रले आइतवार २९९ सदस्यीय केन्द्रीय समिति घोषणा गर्ने भएको छ। प्रज्ञा भवन कमलादी जारी महाधिवेशनको नेतृत्व चयन प्रक्रियालाई अघि बढाउँदै माओवादीले आइतवार केन्द्रीय समिति सदस्यहरुको नाम घोषणा

प्रचण्डद्वारा केन्द्रीय समितिको सूची प्रस्तुत

काठमाडौं- प्रज्ञा प्रतिष्ठान कमलदाीमा जारी नेकपा माओवादी केन्द्रको महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय समितिको सूची प्रस्तुत गरिरहेका छन्। आइतबार साढे ४ बजे सुरु भएको बन्दसत्रमा विभिन्न प्रस्तावहरु पारित भएपछि

एमाले छोडेर ‘एस’मा प्रवेश गर्नेको संख्या हजारौं

काठमाडौं- नेकपा एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादी पार्टीमा हजारौं नेता कार्यकर्ता पार्टी प्रवेश गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् । आइतवार एक विज्ञप्ति जारी गर्दै खतिवडाले गठन भएको

सरकारले भन्यो: मलको भाऊ बढ्यो, ल्याउन सकिन्न

काठमाडौं । सरकारले अन्तराष्ट्रिय बजारमा समेत मलको भाऊ बढेकाले चाहिएजति मल ल्याउन नसक्ने बताएको छ । सरकारले नियमित मागको चाप धान्न नसक्ने स्पष्ट पारेको छ । “गत वर्ष युरियामा प्रति

मलमा एक अर्व ५३ लाख भ्रष्टाचार, १२ पदाधिकारीमाथि चल्यो मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि सामाग्री कम्पनी लिमिटेडका प्रवन्ध सञ्चालक नेत्रबहादुर भण्डारीसहित १२ जनाविरुद्ध एक अर्व ५३ लाख २२ हजार ४ सय छ रुपैयाँ बहत्तर पैसा बिगो कायम

चीनमा शक्तिशाली भूकम्प

बेइजिङ । चीनको दक्षिणपश्चिमी युनान प्रान्तको लिजियाङ शहरमा ५.५ म्याग्निच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टर (CENC) ले जनाएको छ। आइतबार (बेइजिङ समय) दिउँसो ३:०२ बजे भूकम्पको धक्का महसुस गरिएको

सभापति र महामन्त्रीमा हारेका भन्दा केन्द्रीय सदस्यमा हारेकाको वरीयता अगाडी

काठमाडौं- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनमा पराजित तीन जना नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । सभापति देउवाले पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीका उम्मेदवार बनेका जीवन शाही, महामन्त्रीका उम्मेदवार

कल्याण, प्रदीप र जीवनले चुनाव हारेर पनि देउवाको बक्सिस पाए

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औँ महाधिवेशनमा चुनाव हारेका कल्याण गुरुङ, प्रदीप पौडेल र जीवनकुमार शाहीलाई केन्द्रीय समिति सदस्यमा मनोनयन गरेका छन्। सभापति देउवाले आइतबार उनीहरूलाई केन्द्रीय समितिमा मनोनयन

देउवाले साइड लगाएका दुई डाक्टर

काठमाडौं- १४औँ महाधिवेशनमा सभापतिमा विजयी भएका शेरबहादुर देउवाले पटकपटक केन्द्रीय समितिमा सदस्यहरू मनोनयन गर्ने काम जारी राखेका छन्। निर्वाचित भएको प्रमाणपत्र पाएकै दिन नयाँ कार्यसमितिको बैठक बसेपछि सभापति देउवाले केन्द्रीय

देउवाले मनोमानी गर्न थालेपछि कांग्रेसमा फेरि विवाद

काठमाडौँ- नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाले आफ्ना गुटका व्यक्तिहरूलाई मात्रै केन्द्रीय सदस्यमा मनोनित गरेपछि विवाद सुरू भएको छ । देउवा इतर समूहका नेताहरूले यसको चर्को विरोध गरेका छन् । यस्तै

माओवादीको केही पदहरुमा सर्वसम्मत पदाधिकारी चयन

काठमाडौं- माओवादी महाधिवेशनका क्रममा आइतबारको बन्दसत्रमा केही पदहरुमा सर्वसम्मत पदाधिकारी चयन भएका छन्। बन्द सत्रका क्रममा निर्वाचन आयोग अध्यक्षमा विष्णुपुकार श्रेष्ठ, अनुशासन आयोग अध्यक्षमा टंक राई र लेखा आयोग अध्यक्षमा