समाचार Archives - Page 545 of 3424 - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

अरूको विरोध गर्ने झाँक्रीले आफै ‘पिर्के सलामी’ खाएपछि…

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले ‘पिर्के सलामी’ खाएको तस्विरले सामाजिक सञ्जाल तताएको छ । यसअघि पिर्के सलामीको चर्को विरोध गर्ने झाँक्रीले आफैले उक्त सलामी

दुर्व्यवहार गर्ने शेर्पाले राजेशलाई ओढाए खादा, मागे माफी

काठमाडौं- गायक राजेश पायल राईमाथि दुर्व्यवहार गर्ने व्यक्तिले माफी मागेका छन् । अमेरिकाको न्यूयोर्कमा आयोजित एक कन्सर्टमा गीत गाइरहेका गायक राईमाथि स्टेजमै गएर दुर्व्यवहार गरेका दावा शेर्पाले गायक राईलाई खादा

एकाबिहानै सिंहदरबार किन छिरेका थिए प्रचण्ड ?

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकाबिहानै सिंहदरबार पुगे । एकाबिहानै प्रचण्ड सिंहदरबार पुगेपछि त्यहाँ बेकाहरू अचम्ममा परेका थिए । महाधिवेशन सकिएको भोलीपल्ट बिहानै प्रचण्ड सिंहदरबार किन पुगे

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा जारी, निर्वाचनबारे छलफल

काठमाडौं। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजनमा सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरुको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनलगायत विषयमा छलफल भइरहेको प्रधानमन्त्री देउवाका

एमालेका पूर्वसांसद रायमाझी पनि नेकपा ‘एस’मा प्रवेश

काठमाडौं- नेकपा एमाले पाल्पाका पूर्व-जिल्ला अध्यक्ष एवं पूर्व-सांसद यादवबहादुर रायमाझी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। एमालेको केन्द्रीय सल्लाहकार परिषद् सदस्यसमेत रहेका रायमाझीले आइतबार पत्रकार सम्मेलन गरेर एमाले जिल्ला कमिटी

किन दुब्लाए किम जोङ उन ? देश र जनताका लागि थोरै खाएको दाबी

एजेन्सी – उत्तर कोरियाका शासक किम जोङ उन साविकभन्दा ‘दुब्लो’ देखिएका छन्। कोरियाली समाचार संस्था (केसीएनए) ले यसै साता सार्वजनिक गरेको तस्विरमा किम पहिलोको तुलनामा दुब्ला देखिएका हुन्। नाटकीय ढंगले

मन्त्री दीर्घ सोडारीका छोरा पक्राउ, अनुसन्धान हुँदै

धनगढी- सुदूरपश्चिम प्रदेशका एक मन्त्रीका छोरा पक्राउ परेका छन् । उनी सवारी ज्यान मुद्दामा फरार थिए । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीका छोरा बबी सोडारीलाई प्रहरीले पक्राउ

चीनमा खानाको हाहाकार, लकडाउन गरिएको शहरमा बेहाल

बीबीसी । हाल लकडाउनमा रहेको चीनको जिआन शहरका वासिन्दाले पर्याप्त खाना नभएकाले मद्दतका लागि आवाज उठाइरहेका छन् । उता आधिकारिक निकायहरुले चाहिँ खाद्य आपूर्ति पर्याप्त भएकामै जोड दिइरहेका छन् ।

महासचिवमा वर्षमानभन्दा जनार्दन शर्माको पल्ला भारी

काठमाडौ- महाधिवेशन सकिएलगत्तै नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी चयन गर्ने तयारी गरेको छ । आठौं महाधिवेशनबाट छनोट भएका केन्द्रीय सदस्यले आज पदाधिकारी चयन गर्दै छन् भने महासचिवमा चार जना दाबेदार छन्।

माओवादीमा अचम्म: प्रचण्ड र शक्ति बस्नेतलाई बराबर भाग

काठमाडौं । माओवादी अध्यक्ष प्रचण्डले आफूलाई पार्टीको केन्द्रीय सदस्यमा स्वघोषणा गरेका छन् । साथै उनले आफ्नो परिवारका थप तीन सदस्यलाई पार्टीको केन्द्रीय समितिमा राखेका छन् । पार्टी महाधिवेशनको अन्तिम दिन

आफ्नै परिवारका चार जना योग्य, इमानदार र प्रभावशाली दर्जनौँ नेता अयोग्य

काठमाडौं- नेकपा (माओवादी केन्द्र) को महाधिवेशन सकिएको छ । अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटीमा पारेका नेताहरूको नाम सार्वजनिक गरेर हलले सहमति जनाएपछि महाधिवेशन सकिएको हो । केन्द्रीय सदस्य चयनमा भने अपारदर्शी

सीके राउत समूहद्वारा अनिश्चितकालीन रौतहट बन्द घोषणा

काठमाडौं- १० सुत्रीय मागसहित सीके राउत नेतृत्वको जनमत पार्टीले अनिश्चितकालका लागि रौतहट बन्दको घोषणा गरेको छ । पार्टी जिल्ला अध्यक्ष रामेश्वर प्रसाद यादवले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सोमबारदेखि लागू