समाचार Archives - Page 548 of 3424 - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

‘प्रोटोकल’ विपरीत देउवापत्नी आरजुको भारतीय नेताहरूसँग भेटघाट

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा यतिबेला भारत भ्रमणमा छिन् । नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी राणालाई देउवाले आफ्नो आसन्न भारत भ्रमणको तयारीका लागि भारत पठाएका हुन् । राणाले

केन्द्रीय सदस्यको नामावली लिएर हलमा पुगे प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ नेतृत्वका लागि केन्द्रीय सदस्यको नामावली तयार पारेका छन् । अध्यक्ष ‘प्रचण्ड’ नामको सूची बोकेर भर्खरै बन्दसत्र हलमा प्रवेश गरेका छन्

धेरै शुल्क लिने कलेजलाई तत्काल कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ — गृह मन्त्रालयले विद्यार्थीहरूबाट अतिरिक्त शुल्क लिइरहेका मेडिकल कलेजलाई कानुनी दायरामा ल्याउन पत्राचार गरेको छ । मन्त्रालयले काठमाडौं, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, धनुषा, पर्सा, चितवन, कास्की, रूपन्देही, बाँके र

सीके राउतका कार्यकर्तामाथि गोली चल्यो, आठ घाइते

जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहामा सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले रबरको गोली चलाएको छ। पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेर आन्दोलन गरिरहेका कार्यकर्तामाथि प्रहरीले ११ राउण्ड गोली चलाएको

माओवादी केन्द्रीय सदस्यको नाम बन्दसत्रमा पढेर सुनाउने प्रचण्डको तयारी

काठमाडौं। नेकपा (माओवादी केन्द्र) को जारी आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वसम्मतिका लागि केन्द्रीय सदस्यहरूको नाम प्रस्तुत गर्ने तयारी गरेका छन्। स्थायी कमिटी बैठकबाट पारित केन्द्रीय सदस्यहरूको नाम

अनिश्चितकालका लागि स्थगित भयो आरआरआर रिलिज मिति

मुम्बई । बहुप्रतीक्षित दक्षिण भारतीय चलचित्र ‘आरआरआर’का दर्शकका लागि प्रतीक्षाको समय अझै लम्बिने भएको छ । एसएस राजमौलीको चलचित्र ‘आरआरआर’को यसअघिको रिलिज मिति स्थगन गरिएपछि दर्शकको प्रतीक्षा लम्बिने भएको हो

माओवादीको प्रदेशतर्फका समानुपातिक केन्द्रीय सदस्य सर्वसम्मत

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले प्रदेशबाट प्रतिनिधित्व गर्ने समानुपातिक तर्फका केन्द्रीय सदस्य सर्वसम्मत भएका छन् । केन्द्रीय नेतृत्वकै पहलमा सबै प्रदेशबाट समानुपातिक रूपमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूको नामावली सहमतिमै टुंगिएको

माओवादीका कारण स्थगित भयो संसद् बैठक

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । संसद् सचिवालयले संसद्को‌ तेस्रो दल नेकपा माओवादी केन्द्रको महाधिवेशन चलिरहेकाले बैठक स्थगित गरिएको जनाएको छ । सभामुख अग्निप्रसाद सापकोटाले

माओवादी महाधिवेशन: बन्दसत्र स्थगित

नेकपा माओवादी केन्द्रले क्लस्टरअनुसार सहमतिमै केन्द्रीय सदस्य चयनका लागि भन्दै आइतबार दिउँसोसम्मका लागि बन्दसत्र स्थगन गरेको छ। शनिबारको बन्दसत्रमार्फत केन्द्रीय सदस्य टुंगो लगाउने भनिएकोमा विभिन्न क्लस्टरअनुसार निर्वाचित गर्नुपर्ने भएकाले गृहकार्यका

बाबुरामले भने: म फेरि बौलाएको छु

फिदिम : जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा राष्ट्रपतीय प्रणाली आवश्यक भएको बताएका छन् । पाँचथरको यासोकमा जसपाले आयोजना गरेको सभालाई सम्बोधन

बुटवलबाट गुल्मी जाँदै गरेको बस दुर्घटना, ७ जनाको घटनास्थलमै मृत्यु

बुटवल : बुटवलबाट शव लिएर गुल्मीको रिडी जाँदै गरेको बस दुर्घटना भएको छ। लु २ ख ७२७९ नम्बरको बस पाल्पाको पाल्पा रिब्दिकोट २ लघुवामा दुर्घटना हुँदा ७ जनाको घटनास्थलमा मृत्यु

प्रमुख प्रशासकीय अधिकृत नै जुवाको खालबाट पक्राउ

काठमाडौं- जुवाको खालबाट जाजरकोट भेरी नगरपालिकाका निमित्त कार्यकारी प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती, नेपाली कांग्रेस भेरी नगरपालिकाका सभापति शशी बुढालगायत अन्य वडाध्यक्षलाइ प्रहरीले आज विहान पक्राउ गरेको छ । सदरमुकामस्थित