शिक्षामन्त्रीकै अगाडि केएमसीका प्रिन्सिपलले देखाए दादागिरी
काठमाडौं । अतिरिक्त शुल्क उठाएर ठगी गरेको विरोधमा उत्रिएका एमबिबिएसका विद्यार्थीलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)का प्रिन्सिपल रतिचन्द्र श्रेष्ठले शिक्षमन्त्री देवेन्द्र पौडेलकै अगाडि हपारेका छन् । बिहीबार अनुगमनका लागि कलेज पुगेका











