समाचार Archives - Page 517 of 3424 - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

शिक्षामन्त्रीकै अगाडि केएमसीका प्रिन्सिपलले देखाए दादागिरी

काठमाडौं । अतिरिक्त शुल्क उठाएर ठगी गरेको विरोधमा उत्रिएका एमबिबिएसका विद्यार्थीलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)का प्रिन्सिपल रतिचन्द्र श्रेष्ठले शिक्षमन्त्री देवेन्द्र पौडेलकै अगाडि हपारेका छन् । बिहीबार अनुगमनका लागि कलेज पुगेका

द्वारिकलाल चौधरीले पाए जम्मा ८० मत

सुनसरी । नेकपा एमाले सुनसरी जिल्ला कमिटी सातौं अधिवेशनबाट अध्यक्षमा रेवतीरमण भण्डारी विजयी भएका छन् । निकै लामो संर्घषपछि चुनावी मैदानमा अन्य दुई प्रतिष्पर्धीलाई पछि पार्दै उनी अध्यक्ष भएका हुन्

नेपालमै स्टिकर छपाई गर्न अर्थमन्त्री शर्माको निर्देशन

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले अन्तःशुल्क ‘स्टिकर’को सुरक्षित मुद्रण नेपालमै गर्न निर्देशन दिएका छन्। काभ्रेको पनौतिस्थित आइटी पार्कमा जडान हुँदै गरेको सुरक्षण मुद्रण प्रिन्टिङ प्रेसको निरीक्षण गर्दै उनलेअर्थ मन्त्रालयलाई आवश्यक स्टिकर

चर्चामा आलेको सातौं गियर : ‘स्पीड ब्रेकर’ तहसनहस !

गत सालको पुस १० गते पहिलोपटक मन्त्री बन्दा प्रेम आलेको छबी विवादित थियो । प्रतिनिधि सभाको असंवैधानिक विघटनसँगै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बिस्तार गरेको मन्त्रिपरिषदमा आले वनमन्त्री बनेका थिए

मन्त्री आलेको अर्को ‘एक्सन’: उद्धार उडानमा भएको अनियमितता छानबिन सुरू

काठमाडौँ — कोरोना संक्रमण फैलिएपछि विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश ल्याउने क्रममा उद्धार उडानमा भएको भनिएको अनियमितताबारे छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले समिति गठन गरेका

लकडाउन नहुने, यसरी हुनँदैछ विशेष तयारी

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन्। बिहीबार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले यसअघि अन्य देशहरुको कुरा सुनेर लकडाउन गरे पनि

प्रकाशमानले खोले देउवालाई सघाउनुको रहस्य

काठमाडाैँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४ औँ महाधिवेशनको पहिलो चरणको निर्वाचनको म्यान्डेडअनुसार प्रधानमन्त्री शेरबहादुर देउवालाई सभापतिमा सघाएको बताएका छन् । कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ भक्तपुरले बिहीबार

स्वास्थ्यमन्त्री खतिवडामाथि प्रधानमन्त्री देउवाले किन लगाए लगाम ?

काठमाडौं । वीर अस्पताल (कोभिड युनिफाइड अस्पताल)को प्रमुखमा सरुवा भएका डा.गुणराज लोहनीको सरुवा रोकिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि सरुवा प्रक्रिया रोकिएको । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री देउवाले

सत्ता गठबन्धनमा खटपट : ‘भाइरल’ मन्त्रीलाई लगाम नलगाएको भन्दै कांग्रेसमै देउवाको आलोचना

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा खटपट पैदा भएको छ । नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका स्वास्थ्यमन्त्री विरोध खतिवडाले गरेका निर्णयहरू प्रधानमन्त्री देउवाले उल्ट्याउन निर्देशन दिएपछि सरकार गठबन्धनमा

ठाकुरकै कारण पाँच महिना नपुग्दै विभाजनतर्फ लोसपा

काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) विभाजन हुने भएको छ । पछिल्लो समय चर्किएको अध्यक्ष महन्थ ठाकुरविरुद्धको असन्तुष्ट पक्षले अलग्गै पार्टी बनाएर जाने तयारी गरेको छ । पार्टीमा गुट-उपगुट हाबी हुँदा

लिपुलेकबारे बोले धनराज: मोदीसँग सिधा वार्ता गर्न सरकारसँग माग

काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले लिपुलेकमा भारतले गरिरहेको बलमिच्याईबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सिधा वार्ता गर्नुपर्ने बताएका छन् । सरकारले बोल्न नसकेको भन्दै चर्को आलोचना भैरहेका बेला गुरुङले भारतीय

प्रचण्डको मुद्दामाथि सर्वोच्चमा सुनुवाइ हुँदै, के औला फैसला ?

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दायर गरेको मुद्दामा सर्वोच्च अदालतमा आज सुनुवाई हुँदैछ । नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा (एमाले) तिर लागेका जनप्रतिनिधिहरूलाई पदमुक्त गराउन अध्यक्ष