एकै गाउँका ६ जनाको मृत्युपछि शोकमा डुब्यो बन्दीपुर
दमौली। तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीस्थित बाक्सेमा शुक्रबार राति भएको जीप दुर्घटनाले गाउँ शोकमा डुबेको छ। साराङघाट–धरमपानी भित्री सडकखण्डमा बाक्सेतर्फबाट धरमपानी जाँदै गरेको ग १ ज ६५५५ नम्बरको जीप दुर्घटनामा ६












