गोविन्दराज जोशीको अभिव्यक्तिले तर्सिए रामचन्द्र पौडेल
तनहुँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा अन्तर्घातलाई प्रश्रय दिन नहुने बताएका छन्। पार्टीका पुरा नेता गोविन्दराज जोशीले अन्य पार्टीसँग सहकार्य गर्नसक्ने बताएको केहिदिनमै पौडेलले यस्तो बताएका हुन्











