समाचार Archives - Page 516 of 3424 - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

यी ६ जिल्ला कोरोना सङ्क्रमणको ‘डेन्जर जोन’मा

काठमाडौँ- कोरोनाभाइरसको सङ्क्रमण तीव्र भएसँगै ‘रेड जोन’ मा परेका जिल्लाको सङ्ख्या पनि ६ पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, काठमाडौं उपत्काका तीन र उपत्यका बाहिरका तीन जिल्लामा सङ्क्रमण तीव्र

एकपछि अर्को तनावमा केपी ओली

काठमाडौँ- अध्यक्ष केपी शर्मा ओली समूहले पार्टीमा सिन्डिकेट लगाएको भन्दै नेकपा एमालेमा अर्को विद्रोह हुने संकेत देखिएको छ । जिल्ला अधिवेशनपछि एमालेभित्र विद्रोहको ज्वाला भड्किएको छ । पार्टीको माथिल्लो तहदेखि

बालुवाटार जग्गा प्रकरणका दोषी उम्काउन सरकारले प्रपञ्च रचेको छ: प्रदीप ज्ञवाली

काठमाडौ- नेकपा एमालेका उपमहासचिव प्रदीप कुमार ज्ञवालीले सरकारले ललिता निवासको सरकारी जग्गा किर्ते प्रकरणका दोषीहरूलाई उम्काउने प्रपञ्च गरेको आरोप लगाएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले

चर्को शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्नबाट पछि हटे शिक्षामन्त्री

काठमाडौं । बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्छु भनेका शिक्षामन्त्री देवेन्द्र पौडेल पछि हटेका छन् । तोकेको भन्दा चर्को शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने अधिकार आयोगसँग छ

काठमाडौं मेडिकल कलेजका अध्यक्ष सुनील शर्मालाई विद्यार्थीहरुले दले कालो मोसो

काठमाडौँ- असन्तुष्ट विद्यार्थीहरुले शुक्रबार सिंहदरबारभित्रै काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष सुनील शर्मालाई कालो मोसो दलेका छन्। शिक्षा मन्त्रालयमा विद्यार्थी, अभिभावक र कलेज सञ्चालकहरुबीच भएको बैठक सकेर बाहिर निस्कने क्रममा काठमाडौँ

धनराज गुरुङले गरे आफ्नै पार्टीका सभापतिको कडा आलोचना

रुपन्देही- नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफ्नै पार्टीका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको चर्को आलोचना गरेका छन् । उनले नेपाली भूमिमाथि भारतले दाबा गरिरहँदासमेत देउवा चुप लागेर बसेको भन्दै चर्को

निर्वाचन आयुक्त थपलियाले दिए राजनीतिक दललाई दवाव

काठमाडौँ- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले वैशाखमा स्थानीय तहको निर्वाचन गर्नैपर्ने बाध्यता रहेको राजनीतिक दलहरूलाई स्मरण गराएका छन् । राष्ट्रियसभा र स्थानीय निर्वाचनका सन्दर्भमा प्रमुख निर्वाचन आयुक्त थपलियाले शुक्रबार निर्वाचन

मेलम्चीको पानी तत्काल काठमाडौँ ल्याउन सरकारलाई निर्देशन

काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले मेलम्ची खानेपानी आयोजनाले अस्थायीरुपमा मेलम्चीको खानेपानी काठमाडौं उपत्यकामा पथान्तरण गर्नेगरी बनाएको कार्ययोजना कार्यान्वयनमा लैजान सरकारलाई निर्देशन दिएको छ। शुक्रबार सिंहदरवारमा बसेको समितिको बैठकले

क्षतिपूर्ति माग गर्दै सर्वोच्च अदालतको ढोका ढक्ढक्याउने तयारीमा बतास समूह

नारायणहिटी संग्राहलयमा क्याफ्टेरिया संचालन गर्न भन्दै बनाइएको संरचना पर्यटनमन्त्री प्रेम आलेले भत्काइदिएपछि बतास समूहले क्षतिपूर्ति दाबी गर्दै सर्वोच्च अदालत जाने तयारी गरेको छ । केही दिनअघि बतास समूहका प्रमुख आनन्द

अध्यक्ष नै ठगीधन्दामा लागेको भन्दै पत्रकार महासंघका केन्द्रीय सदस्यले गरे बैठक बहिष्कार

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल नै मिडिया अवार्डका नाममा ठगी धन्दामा संलग्न रहेको विषय छानबिन हुनुपर्ने माग उठेपछि महासंघको आज कपिलस्तुमा सुरु भएको बैठक अवरुद्ध भएको छ । बैठक

६३ जिल्लामा छानिए एमालेको नयाँ नेतृत्व, को कहाँ ?[सूचीसहित]

नेकपा एमालेको ६३ जिल्लामा नयाँ नेतृत्व चयन भएको छ । गत शुक्रबारदेखि भएको अधिवेशनमा अधिकांश जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको छ । शुक्रबार बिहानसम्ममा दुई गैरभौगोलिकसहित ६३ जिल्लाको परिणाम आएको

यसरी कमजोर बनाइयो ललितानिवास मुद्दा

काठमाडौं । बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा व्यक्तिका नाममा ल्याउन किर्ते गर्नेविरुद्ध मुद्दा चलाउन सिफारिस गर्दा नै कमजोर आधार बनाएको पाइएको छ। किर्तेमा संलग्न प्रमुख व्यक्तिहरूलाई मात्रै कारबाहीका लागि सिफारिस गर्नुपर्नेमा