समाचार Archives - Page 514 of 3424 - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

भारतले भन्यो: वार्ता गरेर सीमा समस्या हल गरौँ

काठमाडौं- नेपालमा भारतले नेपाको सार्वभौमिकतामाथि आक्रमण गरिरहेको भन्दै विरोध भैरहेका बेला भारतले आफ्नो धारणा सार्वजनिक गरेको छ । गत साता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकमा सडक निर्माण जारी रहेको बताएपछि

आफ्नै पार्टीको ‘खराव रेकर्ड’ तोडेर ओलीले बनाए अर्को ‘खराव रेकर्ड’

काठमाडौं – अहिले देशमा राजनीतिक अस्थिरता बढ्नुको मुख्य कारण एमाले र त्यसका अध्यक्ष केपी ओली नै भएको छर्लंग छ । अघिल्लो निर्वाचनमा माओवादीसँग वाम एकताको नारा लगाएर बहुमत ल्याएपछि ओलीमा

‘ओरालो लागेका योगेशलाई आफ्नै फोटोले पनि लखेट्यो’

काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटारमा ध्यानाकर्षणपत्र बुझाउँदा मास्क नलगाएको तस्वीर बाहिरिएपछि नेकपा एमालेका सचिव योगेश भट्टराई थप विवादित बनेका छन् । कोरोना महामारी नियन्त्रणका लागि दवाव दिन गएका भट्टराई आफैले मास्क

महेश बस्नेतको दाबी: आउँदो चुनावमा एमालेले मात्रै जित्छ

काठमाडौँ- नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले तीन पार्टीका शिर्ष नेतामाथि व्यङ्ग्य गरेका छन् । दुई नेतालाई अहिले कोरोना लागेको र आगामी चुनावमा पनि आइसोलेशनमै राख्ने सन्देश कोरोनाले दिएको भन्दै

मेयरका उम्मेदवारसहित २४ नेता नेकपा ‘एस’मा प्रवेश

ललितपुर । स्थानीय तहको निर्वाचनमा ललितपुर महानगरपालिकाको मेयरको उम्मेदवार रहेका प्रदीपसिंह थापा र माओवादी पूर्व लडाकु विष्णु कठायत ‘जिवन’ सहित २४ जना नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् । पार्टी

‘चुनाव अगाडि एमसिसीको च्याप्टर क्लोज’

काठमाडौँ- नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले सबै दलबीच सहमति गरेर मात्र एमसिसी पास गर्नुपर्ने बताएका छन्। कांग्रेस बाँकेले शुक्रबार पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले एमसिसीमा कांग्रेसले

एकै गाउँका ६ जनाको मृत्युपछि शोकमा डुब्यो बन्दीपुर

दमौली। तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीस्थित बाक्सेमा शुक्रबार राति भएको जीप दुर्घटनाले गाउँ शोकमा डुबेको छ। साराङघाट–धरमपानी भित्री सडकखण्डमा बाक्सेतर्फबाट धरमपानी जाँदै गरेको ग १ ज ६५५५ नम्बरको जीप दुर्घटनामा ६

योगेशले हतियार तस्करी गरेर काठमाडौँमा घर बनाएको आरोप

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईमाथि हतियार तस्करीको आरोप लागेको छ । पर्यटन मन्त्री प्रेम आलेले एक टेलिभिजन अन्तर्वार्तामा उनीमाथि यस्तो गम्भिर आरोप लगाएका हुन् । ‘जतिबेला माओवादी युद्ध

मन्त्रिपरिषद्को निर्णय: सिनेमा हाल र रात्रीकालिन व्यवसाय बन्द

काठमाडौं । सरकारले सिनेमा हाल र रात्रीकालिन व्यवसाय बन्द गर्ने निर्णय गरेको छ । कोरोनाको तेस्रो लहर रोकथामका लागि सरकारले यस्तो निर्णय गरेको हो । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले एक

अख्तियारलाई धनराजको प्रश्न: ठुला नेतालाई जेल हालेको खोई ?

बुटवल। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ रुपन्देही पुगेर ठूला भ्रष्टाचारीप्रति आक्रामक रूपमा प्रस्तुत भएका छन्। उनले साना साना भ्रष्टाचार गर्नेलाई मुद्दा चलाए पनि ठूला भ्रष्टाचार काण्डको छानबिनसमेत नभएको उनले बताए।

भारतलाई माओवादीको आग्रह: हाम्रो अखण्डतामाथि हस्तक्षेप नगर्नु

काठमाडौं। नेकपा (माओवादी केन्द्र)ले भारतलाई नेपालको सार्वभौम अधिकार एवम् भौगोलिक अखण्डताको सम्मान गर्न आग्रह गरेको छ। माओवादी केन्द्रका नेता एवम् अन्तरराष्ट्रिय विभाग प्रमुख नारायणकाजी श्रेष्ठले आज एक विज्ञप्तिमार्फत नेपालको भूमि

पूर्वनिर्धारित सबै खाले परिक्षाहरू संचालन हुने

काठमाडौँ- कोरोनाका कारण स्मार्ट लकडाउन गरेपनि पूर्वनिर्धारित परिक्षाहरू भने संचालन हुने भएका छन् । सरकारले पूर्वनिर्धारित जनशक्ति भर्ना र विश्वविद्यालयका परीक्षाहरु सञ्चालन गर्न दिने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद