समाचार Archives - Page 512 of 3424 - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

स्वस्थानी व्रत आजदेखि, यस्ताे छ धार्मिक-सांस्कृतिक महत्व

प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी

काठमाडौंका १७ स्थानमा सोमबारबाट बुस्टर डोज लगाईने

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा सरकारले बुस्टर डोज लगाउन सुरु गर्ने निर्णय गरेको छ । आइतबारबाटै लगाउने भनिएको भए पनि काठमाडौंमा सोमबारबाट बुस्टर डोज लगाउन थालिने जनाइएको छ

रंगशालाको हिसाब सोधेपछि ‘अक्क न वक्क’ भइन सुन्तली

काठमाडौँ- चितवनमा बन्दै गरेको गौतमबुद्ध क्रिकेट रंगशाला आर्थिक अभाव देखाउँदै अलपत्र छोडेपछि धुर्मुस-सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली अहिले जवाफविहिन भएका छन् । देश विदेशबाट पैसा

‘भारतका जसप्रीत बुमराह संसारकै सर्वश्रेष्ठ बलर’

काठमाडौँ- क्रिकेटमा सनसनी मच्चाईरहेका भारतीय बलर जसप्रीत बुमराहलाई संसारकै सर्वोत्कृष्ट बलर भएको एक खेलाडीले बताएका छन् । इङ्गल्याण्डका पूर्वकप्तान समेत रहेका क्रिकेटर माइकल वनले भारतीय बलर जसप्रीत बुमराहको प्रशंसा गर्दै

१० वर्षीया बालिकालाई बलात्कार गर्न खोज्ने कांग्रेस नेता पक्राउ

मोरङ- बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले मोरङको बुढीगंगाका एक जना कांग्रेसका नेतालाई पक्राउ गरेको छ। आइतबार बुढीगंगा गाउँपालिका–१ का ५१ वर्षीय कांग्रेसका नेता शिव कोइरालालाई बालिका बलात्कारको प्रयास गरेको

बिष्णु कुमार केसी बने नेपाल प्रहरीको नयाँ प्रवक्ता

काठमाडौं। प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक बिष्णु कुमार केसीलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ। नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा

प्रकाशमान सिंह काठमाडौँ १ बाट चुनाव नलड्ने

नेपाली कांग्रेसमा नेतृत्वको पुस्तान्तरण हुनुपर्ने अडान लिएर अन्तिममा ढोका दिएका कांग्रेस नेता प्रकाशमान सिंहले ३ पटकसम्म जितेको निर्वाचन क्षेत्र काठमाडौँ क्षेत्र नम्बर १ बाट चुनाव नलड्ने भएका छन् । कांग्रेस

नेपाल टेलिकमको विन्टर अफर: प्याक सकिएपनि निःशुल्क इन्टरनेट

काठमाडौं – नेपाल टेलिकमले भोलि सोमबार (माघ ३ गते) देखि लागु हुने गरी विन्टर अफर सार्वजनिक छ। कम्पनीले पहिले उपलब्ध गराइरहेको अटम अफरलाई ग्राहकहरुको रुची अनुसार परिमार्जन गरी थपआकर्षक बनाएर

कोरोनामुक्त भए प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोरोनामुक्त भएका छन् । उनको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले उनको पीसीआर रिपोर्ट नेगेटिभ

भ्रष्टाचारमा मुछिए धुर्मुस-सुन्तली, आवस्यक परे पक्राउ गर्ने तयारी

काठमाडौं- धुर्मुस–सुन्तली फाउण्डेसनका संचालक तथा कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ भ्रष्टाचार मुद्दामा मुछिएका छन् । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा भ्रष्टाचार गरेको भन्दै उनीहरूविरुद्ध उजुरी परेको

प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । सरकारको ६ महिना पूरा भएको अवसरमा यस अवधिमा जनताका लागि गरेका काम र आगामी योजनाका विषयमा जानकारीसहित प्रधानमन्त्री

मन्त्री आलेको एउटा निर्देशनले जोगियो राज्यको १३ करोड

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले एसएचएल म्यानेजमेन्ट प्रालीका निमित्त प्रमुखकार्यकारी अधिकृत माइक बोल्सोभरलाई नेपाल छोड्न रोक लगाइएको छ। क्यासिनो सञ्चालन गरेबापत उनले नेपाल सरकारलाई १३