पहिलो कार्यपालिका बैठकमै जनप्रतिनिधिले गरे बालेनलाई घेराबन्दी
काठमाडौं महानगरपालिकाको पहिलो कार्यपालिका बैठकमै जनप्रतिनिधिहरूले मेयर बालेन शाहलाई घेराबन्दी गरेका छन् । घेराबन्दीसँगै तनावबीच कार्यपालिका बैठक सकिएको छ। महानगरपालिकाका प्रमुख र उपप्रमुखसहितका जनप्रतिनिधिले शपथ लिएर पदभार ग्रहण गरेपछि बसेको








