
धर्मको खोल ओडेर गरिने अपराध स्वीकार्य छैन: गृहमन्त्री
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पछिल्ला दिनहरुमा धार्मिक आवरणमा अस्थिरता निम्त्याउन खोज्नेहरु सक्रिय भएको भन्दै उनीहरुलाई सरकारले कारवाहीको दायरामा ल्याउने बताएका छन् । आइतबार विराटनगरमा श्रीनिवास आचार्यमाथि भएको गोलि प्रहारको घटनामा