यस्तो छ शिक्षामन्त्रीको तीन महिने कार्ययोजना
काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलेले आफूले मन्त्री रहँदा गर्ने कार्यक्रमको मार्गचित्र सार्वजनिक गरेका छन्। नीति, कार्यक्रम तथा योजनाहरुको ठोस कार्यान्वयनका लागि तत्काल गर्नुपर्ने ३ महिने कार्ययोजना मन्त्री पोखरेलले आइतबार











