सुनको मूल्य छोइनसक्नु - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

सुनको मूल्य छोइनसक्नु



काठमाडाैं । नेपाली बजारमा अाइतबार सुनको मूल्य एक सय रुपैयाँले बढेको छ । २०७४ कै अन्तिम शुक्रबारका दिन बजारमा सुनको मूल्य ५८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने अाइतबार सुनको मूल्य बढेर  ५८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, बजारमा चाँदीको मूल्य भने स्थिर नै रहेको छ । शुक्रबार बजारमा चाँदीको मूल्य ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो भने अाज अाइतबार यही मूल्यमै कारोबार भइरहेको जनाइएको छ ।