
कार्यकर्तालाई प्रचण्डको आग्रह: छलाङ्ग मार्न तयार हुनुस !
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादी कार्यकर्तालाई पुरानो आग्रह पूर्वाग्रह त्यागेर नयाँ पार्टी निर्माणको अभियानमा लाग्न आग्रह गरेका छन् । मार्क्सको जन्म द्विशतबाषिर्कीको अवसरमा