एकताको तयारीमा वाम पार्टीहरु - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

एकताको तयारीमा वाम पार्टीहरु



काठमाडौं – साना कम्युनिस्ट पार्टीहरुले एकीकृत हुने तयारी थालेका छन् ।

त्यसका लागि आन्तरिक छलफल भइरहेको साना बाम पार्टीहरुले बताएका छन् ।

मोहन वैद्य नेतृत्वको नेकपा(क्रान्तिकारी) माओवादी, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच एकीकरणका लागि छलफल तीव्र अघि बढेको छ ।

मुख्यतः पार्टीको रणनीतिक र कार्यनीतिका विषयमा छलफल नटुंगिदा एकता प्रक्रिया लम्बिएको क्रान्तिकारी माओवादीका प्रवक्ता हरीभक्त कडेंलले जानकारी दिए, आजको नेपाल समाचार पत्रमा विस्तृत समाचार छापिएको छ ।